लुम्बिनीका कृषि तथा भूमिमन्त्री यादवद्वारा शपथ ग्रहण
बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
जनता समाजवादी पार्टी संसदीय दलका नेता...
सवा करोड दीप प्रज्वलन
नेपालगञ्ज । श्री मदन बाबा भक्ति केन्द्रद्वारा आयोजित महाशिवरात्री विशेष कार्यक्रम अन्तर्गत महारुद्री अनुष्ठान तथा सवा करोड दीप प्रज्वलन एवम् भक्ति भजन संगीत सत्संग...
कोहलपुरमा राती दश बजेपछि मदिरा विक्रि-वितरणमा रोक
कोहलपुर । कास्कीबाट ईलाका प्रमुखका रुपमा बाँकेको कोहलपुर ईलाकाको जिम्मेवारी सम्हाल्न भर्खरै सरुवा भएर आउनुभएका प्रहरी नायव निरीक्षक सुन्दर तिवारीले कोहलपुरका कुनैपनि व्यावसायीले मदिरा...
प्रेस युनियन बाँकेले दुई वटा पत्रकारिता पुरस्कार स्थापना गर्ने
नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको आइतबार बसेको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा बसेको कार्यसमिति बैठक...
बर्दियामा थारु गोत्यार सम्मेलन, राष्ट्र सेवक र व्यवसायीलाई सम्मान
नेपालगन्ज । निमनकुसुम्हया थारु गोत्यार समाज छैठौं राष्ट्रिय सम्मेलन बर्दियाको मिर्चैयामा सम्पन्न भएको छ । देशको ५ जिल्लामा रहेका निमनकुसुम्हया गोत्यार (थर) भएका थारु...
तीनै तहको सरकार मिलेर काम गर्नुपर्छ: मन्त्री केसी
नेपालगञ्ज । लुम्बिनी प्रदेशकी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना) ले तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।...
शोषण र दमन अब सहदैनौं : केन्द्रीय अध्यक्ष शेष
नेपालगञ्ज । बाँकेमा बिभिन्न पार्टीमा संलग्न भएका साढे तीन सय जना राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन् ।
पार्टीले आइतबार नेपालगञ्जमा गरेको पार्टी प्रवेश तथा...
नेपालगञ्जका ४६ विपन्न व्यवसायीलाई ८० लाख लगानी
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिहरुलाई ८०...
नेपाल-भारत सीमा नाकाबाट सरसफाई अभियान शुरु
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाई अभियान थालेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल-भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान थालिएको हो । सशस्त्र प्रहरी बल...
साढे तीन लाख बढीको अबैध लत्ताकपडा नेपालगञ्जबाट बरामद
नेपलागञ्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगञ्ज ल्याइएको बिभिन्न सामानहरु बरामद गरेको छ । नेपालगञ्जस्थित अस्थायी प्रहरि पोस्ट बसपार्कबाट खटिएको टोलीले भन्सार छलि नेपाल...









