संगीता अधिकारीले दिलाईन लुम्बिनी प्रदेशलाई पहिलो स्वर्ण
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत डिस्कस थ्रोमा त्रिभुवन आर्मीका चित्रबहादुर वली र लुम्बिनी प्रदेशकी संगिता अधिकारीले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा पुरुषतर्फ...
स्व.महावीर प्रसादको सम्झना, हिन्दी साहित्य पुरस्कार पाण्डेलाई प्रदान
नेपालगञ्ज । स्वर्गीय महावीर प्रसाद गुप्ताको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्दै नेपालञ्जमा स्मृति दिवस मनाइएको छ ।
राजनीति, पत्रकारिता र साहित्य क्षेत्रका बहुआयामिक व्यक्तित्व गुप्ताको शनिबार...
कर्णालीमा बाढी पहिरोबाट साढे १० हजार नागरिक घरबारविहीन
सुर्खेत । कर्णाली प्रदेशमा बाढीपहिरोबाट १० हजार ७ सय १४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा...
नरैनापुरका अध्यक्ष शाहलाई थप उपचारका लागि लखनऊ रिफर
नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कालेजमा शनिबारदेखि उपचाररत् नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको थप उपचारका लागि आज भारतको लखनाउ लगिएको छ ।
अध्यक्ष इस्तियाक अहमद...
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
काठमाडौं । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन...
निस्वार्थ सेवाभाव, आशिष गाेयलजीकाे टिमलाई सल्युट !
मिति २०७९ असाेज २८ गते शुक्रबार राति करिब १० बजेकाे थियाे । नेपालगन्जकाे व्यस्त बजार त्रिबेनीमोड नजिक एउटा गाई गम्भीर स्तिथिमा थियो । जसको...
प्रतिभा र अचर्ना बनिन प्रहरि निरिक्षक तथा प्रधानाध्यापक
बारबर्दिया । प्लान ईन्टरनेशनल नेपाल सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) र बि ग्रुपको, बाँके युनेस्को क्लबको साझेदारीमा आयोजना गरेको दसौं अन्तर्राष्ट्रिय बालिका दिवसकाे...
साना-साना सपना हेरेपछि…!
साहित्यको विद्यार्थी भएका नाताले २०६२/२६३ तीर त्रिभुुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अंग्रेजी साहित्य अध्ययन गर्दा दुुई/चार पटक गुुरुकुुल थीएटरमा नाटक हेरेको थिए । धेरै बर्षपछि...
जसपाका चार मन्त्री बर्खास्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।
जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला...
मोतिविन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्दै नेपालगञ्ज उमहानगरपालिका
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले मोतिविन्दुको समस्या भएका व्यक्तिहरुको पहिचान गर्न शुरु गरेको छ ।
मोतिविन्दु भएका व्यक्तिहरुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्न आजदेखि निःशुल्क आँखा जाँच...









