बाँकेमा बाढी प्रभावितलाई राहत वितण शुरू
प्रहलाद विश्वकर्मा, नेपालगंज । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले बाढी र डुबान विपद्बाट प्रभावित समुदायलाई राहत वितरण कार्य शुरु गरेको छ ।
रेडक्रस बाँके र...
अयोध्याबाट शुरु रामराज्य रथयात्रा भोली (बिहीबार) नेपालगंज आईपुग्ने
नेपालगन्ज । भगवान रामको जन्मभूमि अयोध्याबाट शुरु गरिएको रामराज्य रथयात्रा भोली (बिहीबार) नेपालगंज आईपुग्ने भएकाे छ ।
भारतको अयोध्याबाट शुरू गरिएको सो यात्रा पन्ध्र हजार...
दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार
दाङ । दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको छ ।
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै घोराही-१३ का...
प्रजिअ खत्रीद्धारा बाढीग्रस्त क्षेत्रको अनुगमन, नरैनापुरका तीन हजार घर प्रभावित
नरैनापुर । अविरल वर्षाद्का कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको वडा नं ६ मा सिक्टाले बनाएको बाध भत्किन थालेपछि...
बर्दियाको राजापुर नगरपालिकाका ८ सय घर डुबानमा
बर्दिया । अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन् । सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका...
आश्रय स्थलमा बसेका बाढी प्रभावितलाई बी-ग्रुपद्धारा खाद्यान्न सहयोग
राजापुर । पाँच दिनदेखि निरन्तर भएको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले गर्दा विस्थापित भई आश्रय स्थलमा बस्न बाध्यहरुलाई खाद्यान्नको व्यवस्थापन गरिएको छ ।
भेरी...
माओवादी केन्द्रका अग्रवाल, खडका र फारुकी जसपामा प्रवेश
नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष अतहर...
बाढी प्रभावितलाई तयारी खाजा र खानाको व्यवस्थापन
डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाका बाढीका कारण विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा...
राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु
दाङ । दाङको राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ कुरुरीयाका ५० वर्षीय गणेश्वर चौधरीको मृत्यु भएको हो ।
राप्ती नदीमा...
बाढी प्रभावितलाई स्वास्थ्य सेवा प्रदान
पिप्रहवा । बाँकेमा राप्ती नदीमा आएको बाढीका कारण डुडुवा गाउँपालिका लगायतका क्षेत्र डुबान भएका छन् । राप्ती नदीको पानीले पालिकाका हजारौं मानिसहरुलाई बिस्थापित गरेको...









