कोहलपुर कार्यपालिका सदस्यमा आठै जना कांग्रेसका निर्वाचित
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसले कार्यपालिकामा एकल बहुमत कायम गरेको छ ।
बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका...
बर्दियामा ७ वर्षीया बालिकालाई करणी अभियाेगमा एक जना पक्राउ
गुलरिया । बर्दिया जिल्लामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया प्रहरीले मधुवन नगरपालिका–३ भगरैयाका ४४ वर्षीय कृष्ण बहादुर...
सभापतिले बिधान बिपरित कार्य गरेकाे भन्दै काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी
नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयमा बुधवार तालाबन्दी गरिएको छ ।
पार्टी सभापति नारायणप्रसाद गौडेलले विधान विपरीतका निर्णयहरु गरेको भन्दै काँग्रेसकै अर्को समूहले पार्टी कार्यालयमा तालाबन्दी...
मेयर, उपमेयरबीच युवा संवाद, ११ बुँदे युवा लक्षित सुझाव पेश
नेपालगञ्ज । नेपालगञ्जका युवाहरुले नवनिर्वाचित मेयर र उपमेयरसंग युवाका सवालहरुमा संवाद गरेका छन् । सो क्रममा उनीहरुले युवाका क्षेत्रमा नेपालगञ्जमा रहेका समस्याहरु राखेका छन्...
कोहलपुरका ६२ जना शिक्षकलाई ल्यापटप प्रदान
कोहलपुर । कोहलपुर नगरपालिकाले पालिकाभित्रका ६२ जना शिक्षकलाई ल्यापटप बितरण गरेको छ ।
सूचना प्रविधियुक्त शिक्षकसँग मेयर कार्यक्रम अन्तर्गत ६२ जना शिक्षकलाई सो ल्यापटप बितरण...
कार्यपालिका सदस्यले लिए सपथ, राजनीति गर्ने छुट दिइने छैन : विष्ट
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाभित्र जनप्रतिनिधी र कर्मचारीलाई राजनीति गर्न छुट नदिने बताउनुभएको छ ।
नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई मंगलबार सपथग्रहण गराउँदै...
श्रीमान झुन्डिएको र श्रीमतीको घाँटी रेटेको अवस्थामा शव फेला
धनगढी । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उहाँकी श्रीमती ५४ वर्षीया...
लाइफ लाइन जनरल हस्पिटलमा मिर्गौला डायलासिस सेवा सुरु
नेपालगञ्ज । लाइफ लाइन जनरल हस्पिटलले मिर्गौलाको डायलासिस सेवा दिन थालेको छ । नेपालगन्जमा रहेको अस्पतालले मिर्गौलाका बिरामीलाई डायलासिस सेवा दिन थालेको हो ।
मिर्गौलाका...
जानकीको कार्यपालिकामा काँग्रेस–माओवादी केन्द्र गठबन्धन विजयी
मानपुर । बाँकेको जानकी गाउँ कार्यपालिकाको बोर्ड गठनले पूर्णता पाएको छ । जानकीको कार्यपालिका सदस्यमा काँग्रेस-माओवादी केन्द्र गठबन्धन विजयी भएको हो ।
जानकीका प्रमुख निर्वाचन...
ग्यास निरूत्साहित गर्न विद्युतीय चुल्हो अनुदानमा दिइने
नेपालगञ्ज । सरकारले प्रत्येक परिवारलाई एउटा बिजुली चुल्हो अनुदानमा दिने घोषणा गरेको छ ।
संसदमा आइतबार प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा एक परिवारलाई...









