तुलसीपुरका मेयर उम्मेदवार गिरीको घरमा पेट्रोल बम प्रहार

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार भएको छ । तुलसीपुर-५ सल्यान रोडस्थित उम्मेदवार गिरीको घरको पर्खाल भित्र दुई...

पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन...

मन्त्री अथकद्धारा चौधरीको पार्थिव शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

कोहलपुर । भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गर्नुभएको छ । बुधबार...

सुर्खेतमा एमाले र कांग्रेस समर्थकबीच झडप, प्रहरीसहित ६ जना घाइते

सुर्खेत । सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका समर्थकबीच झडप हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका–६...

तारा एयरले नेपालगञ्जमा यात्रु छुटाएपछि !

नेपालगञ्ज। नेपालगञ्जदेखि जुम्ला पुगेको तारा एयरको जहाजले यात्रुलाई नेपालगञ्जमै छुटाएको गुनासो आएपछि प्रशासनले कारवाहीको लागि सिफारिस गरेको छ । जुम्ला चन्दननाथ नगरपालिका–७ का गोविन्दबहादुर महतले...

जसपा डुडुवाको संकल्प सार्वजनिक : छोरीलाई एक लाखको बिमा सुबिधा दिइने

नेपालगञ्ज । जनता समाजवादी पार्टी नेपाल डुडुवा गाउँपालिकाले निर्वाचन बिशेष संकल्प पत्र सार्वजनिक गरेको छ । यही बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा जसपाले...

सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

नेपालगञ्ज । सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो...

भारत्तोलनका खेलाडी सञ्जुको निधनप्रति प्रशान्त विष्टद्धारा दुःख ब्यक्त

नेपालगन्ज । नेपाली कांग्रेस सहित गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले भारत्तोलनका खेलाडी सञ्जु चौधरीको निधनप्रति दुःख ब्यक्त गर्नुभएको छ...

निर्वाचनमा ६५ लाख मतदाता भोट हाल्नबाट बञ्चित

काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ६५ लाख मतदाता मताधिकारबाट बञ्चित हुने भएका छन् । अनुमानित तथ्यांकलाई आधार मान्दा कुल जनसंख्या...

आधारभूत स्वास्थ्य सेवा केन्द्र खजुरा-६ बाट प्रदान हुने सेवामा सुधार

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका लगायत सेवा प्रदायकबाट प्रदान हुने सेवामा सुधार भएको देखिएको छ । खजुराको वडा नं ६ को सेवाक्षेत्रभित्र रहेका सेवा...

Stay connected

3,393FansLike
0FollowersFollow