नेपालगञ्जमा बजार अनुगमन, तीन वटा पसललाई कारवाही
नेपालगञ्ज । बजार अनुगमनलाई तिव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले मंगलबार अनुगमनका क्रममा तीन वटा पसललाई ५/५ हजार रुपैयाँ जरिवाना...
कर्णालीमा औलो : ३२ बिरामी, छ स्थान उच्च जोखिममा
रासस कर्णाली । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८र७९ प्रदेशमा यो रोगका ३२...
बाँकेका आठ वटै पालिकामा मनोनयन दर्ता
नेपालगञ्ज । बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवारले सोमबार उत्साहजनक रुपले मनोनयन दर्ता गराएका छन् ।
सबैभन्दा चासोका साथ हेरिएको नेपालगन्ज उपमहानगरपालिकामा करिव दुई दर्जन...
कांग्रेसबाट मेयरमा बिष्ट र जसपाबाट उपमेयरमा राईको उम्मेदवारी दर्ता
नेपालगन्ज । नेपाली कांग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका मेयरका उम्मेदवार प्रशान्त विष्ट र उमेयरमा जसपाका कमरुद्दिन राईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनका...
डेढ करोड मुल्य बराबरको चरेस सहित देवकोटा पक्राउ
नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र रुपैडिहामा भारी मात्रा (लागुऔषध) चरसहित एक नेपाली पक्राउ परेका छन् ।
भारतीय सीमा क्षेत्रमा रहेको आदर्श थाना रुपैडिहाका अनुसार...
कोहलपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर जाने सहमति
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेलको घोषणा गरिएको छ ।
उम्मेदवार मनोनयन दर्ताको समयको पहिलो दिन साँझा...
नेपालगञ्जको मेयरमा कांग्रेसले बिष्टलाई बनायो उम्मेदवार
नेपालगञ्ज । नेपालगञ्ज् उपमहानगरपालिकामा नेपाली कांग्रेसले प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । उहाँ नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाको सभापति हुनुहुन्छ ।
पार्टीको १४ औं महाधिवेशनमा...
मुक्त कमैया शिविरमा भीषण आगलागी
धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित विपतपुर मुक्तकमैया शिविरमा भीषण आगलागी भएको छ ।
आगलागीबाट पूरै शिविर जलेर नष्ट भएको छ ।...
आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौं । आज १६ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको...
पालिका चुनावको लागि उम्मेदवारी दर्ताको तयारी पूरा : निर्वाचन आयोग
काठमाण्डौ । निर्वाचन आयोगले सबै पालिकामा उम्मेदवारी दर्ताको लागि तयारी पूरा भएको बताएको छ ।
आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...









