१५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको १५ दिने आधारभूत पत्रकारिता तालिम समापन गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालन भएको तालिम...
९९६ व्यावसायिक फर्मलाई कारबाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नौ महिनामा (गत साउनदेखि चैत मसान्तसम्म) काठमाडौँ उपत्यकाका दुई हजार १२९ व्यावसायिक फर्म अनुगमन गरी...
कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको सालिक अनावरण
धनगढी । कैलालीको अत्तरिया चोकमा राजा महेन्द्र शाहको सालिक अनावरण गरिएको छ ।
सालिक पुर्ननिर्माण समिति गोदावरी अत्तरियाले स्थानीयको पहलमा सोमबार उक्त सालिक राखिएको हो...
तराईमा तीन दिनसम्म तातो हावा चल्ने सम्भावना
नेपालगञ्ज । तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार तापक्रम वृद्धिसँगै आज, भोलि र...
खजुरा र बढैयाताल स्वास्थ्य शाखालाई अटोक्लेव र इम्प्लान्ट प्रदान
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका र बर्दियाको बढैयाताल गाउँपालिका स्वास्थ्य शाखालाई स्वास्थ्यजन्य सामाग्री निर्मलीकरण गर्न अटो क्लेव र परिवार नियोजन कार्यलाई सहज बनाउन ईम्प्लान्ट...
जेसिज सप्ताह : ४० जना बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान
नेपालगञ्ज । नेपालगञ्ज जेसिजको जेसिज सप्ताह २०२२ अन्तर्गत निः शुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ ।
जेसिज सप्ताह २०२२ को दोस्रो कार्यक्रम अन्तर्गत शनिबार नेपालगञ्जमा...
५ कि.वा भन्दा बढि क्षमता भएकाले ‘क्यापासिटर बैंक’ अनिवार्य प्रयोग गर्नुपर्ने
नेपालगञ्ज । मोटर लगायतका बिद्युतिय उपकरणको प्रयोग गर्ने बिद्युत प्रयोगकर्ताले अब क्यापासिटर बैंक अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ ।
नेपाल बिद्युत प्राधिकरणको बितरण बिनियमावली बमोजिम...
समाचार संकलन गर्न पुगेका ३ पत्रकारमाथि प्रहरीद्वारा दुर्व्यवहार
बुटवल । २९ वर्षीय महिलाको हत्यापछि भएको बिरोध प्रदर्शनको समाचार संकलन गर्न पुगेका को क्रममा बुटवलका ३ पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ ।
रुपन्देहीको तिलोत्तमामा...
घरेलु हिंसा मुद्दाका चार जना प्रतिवादी नेपालगञ्जबाट पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले घरेलु हिंसा मुद्दाका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का १९ वर्षीय ईरफान कवडिया,...
दास हत्या प्रकरण : भारतमा लुकेर बसेका ४ जना पक्राउ
धनगढी । कैलालीमा घाँटी छिनालेर रूखमा झुन्ड्याइएको अवस्थामा फेला परेका जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
घटना...








