खजुरा खानेपानीकाे अध्यक्षमा नाेक बहादुर बिजयी
खजुरा । बाँकेको खजुरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा नोकबहादुर गोदार (अरबिन्द) बिजयी हुनुभएको छ ।
शनिबार अबेर राति सार्वजनिक भएकाे मतपरिणाम अनुसार निकटतम...
शैक्षिक संस्थामा आजदेखि भौतिक रुपमै पठनपाठन
नेपालगञ्ज । कोभिड–१९ को तेस्रो लहर ‘ओमिक्रोन’को जोखिम बढेको भन्दै बन्द भएका शैक्षिक संस्थाहरू आजबाट खुल्ने भएका छन् ।
यसै अनुसार अधिकांश शैक्षिक संस्थामा आजबाट...
डुडुवामा एसईई पास गरेका छात्रालाई साइकिल प्रदान
डुडुवा । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्तर्गत एसईई पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ ।
बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका...
को हुन ? कांग्रेस बाँकेको सह-सचिव पदका उम्मेदवार रेणु सिंह
नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके महिला सदस्य रेणु सिंहले जिल्ला सहसचिव पदमा लड्दै हुनुहुन्छ ।
कांग्रेसको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने...
जुत्ता पसलमा आगलागी, ५ जनाको मृत्यु, ४ बालबालिका
नारायण खड्का दाङ, दाङको एक जुत्ता-पसलमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ ।
तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता-चप्पल गोदाममा शुक्रबार...
राप्ती सोनारीको दशौं गाउँसभा, पाँच वटा विधेयक पेश
नेपालगञ्ज । राप्ती सोनारी गाउँपालिकाको दशौं गाउँसभा बिहीबारबाट सुरु भएको छ । सभामा विभिन्न ५ वटा विधेयक पेश गरिएको छ ।
गाउँपालिकाले भुमी, स्वास्थ्य तथा...
बाँकेको थप दुई स्थानमा नो लाईट तथा फ्यूजसेवा कार्यालय स्थापना
नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र अन्तर्गत थप दुई नो लाइट तथा फ्युज सेवाहरुको बिहीबार उद्घाटन भएको छ।
राप्तिसोनारी गाउँपालिका वडा नं-८ शम्शेरगञ्ज...
ब्राउन सुगरसहित नेपालगन्जबाट २ जना पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं-४ बाट अछामकाे तुर्माखाद गाउँपालिका वडा नं-७ का...
बघौडाको कालाफाँटामा नि:शुल्क आँखा शिविर, ८५ जनालाई रिफर
नरैनापुर । बृहत नि:शुल्क आँखा शिविर कार्यक्रम अन्तर्गत बुधबार बाँकेको नरैनापुर गाउँपालिकास्थित स्वास्थ्य चौकी कालाफाँटामा निःशूल्क आँखा शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य चौकी...
खजुरामा शिक्षा क्षेत्रको दश वर्षे योजनाको खाका तयार
खजुरा । बाँकेको खजुरा गाउँपालिकाले शिक्षा क्षेत्रको दश वर्षे योजनाको खाका निर्माण गरेको छ । गाउँपालिकाले माघ २४ देखि २६ गतेसम्म तीन दिने कार्यशालामार्फत...









