नेपालगञ्जलाई बाल विवाह मुक्त बनाउन कडाई गर्नुपर्नेमा जोड
नेपालगञ्ज । नेपालगञ्जलाई बाल विवाह मुक्त स्थानीय तह बनाउन सख्तीका साथ प्रस्तुत हुनुपर्ने एक कार्यक्रममा जोड दिइएको छ ।
जिल्लालाई नै बाल विवाहमुक्त बनाउने अभियान...
कांग्रेस बाँके सभापति पदमा उठ्ने पूर्व सभासद बादशाह कुर्मीको घोषणा
नेपालगन्ज । नेपाली कांग्रेसका नेता एवम् पुर्व सभासद बादशाह कुर्मीले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचनमा सभापति पदमा उठ्ने घोषणा...
सबै अट्ने पार्टी हो जसपा : पूर्व प्रधानमन्त्री भट्टराई
रमेशकुमार यादव नेपालगञ्ज । बाँकेमा जनता समाजवादी पार्टीले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । नेपालगञ्जमा शुक्रबार स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागितामा...
कांग्रेस बाँके क्षेत्र नं-१ को सभापतिमा पोषण केसी निर्वाचित
कोहलपुर । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित हुनुभएको छ ।
निकटतम प्रतिद्धन्द्धी संस्थापन (देउवा) पक्षका माधवराम खत्री (ढकाल) लाई...
३५ जना अति बिपन्न बालबालिकालाई छात्रबृति प्रदान
नेपालगञ्ज । नेपालगञ्जका अति बिपन्न ३५ जना बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नेपालगञ्जमा संचालित किशोर...
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु, दैनिक सचेतनामूलक कार्यक्रम
नेपालगञ्ज । ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिहीबारबाट शुरु भएको छ ।
नेपालगञ्जमा...
बाँके क्षेत्र नं ३ को सभापतिमा खाँ पुन : निर्वाचित
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा मोहम्मद नकी खाँ निर्वाचित हुनुभएको छ ।
बुधबार रहेको मनोनयन दर्ताको समयससम्म...
खजुरा गाउँपालिका वडा नं.५ र ६ वाल विवाह मुक्त घोषणा
नेपालगन्ज । खजुरा गाउँपालिका वडा नं.५ र ६ लाई पनि वाल विवाह मुक्त वडा घोषणा गरिएको छ । बुधवार एक समारोहका वीच दुई वडालाई...
माधवरामको त्याग र निष्ठा र साधारण जीवन शैली
कोहलपुर । नेपाली समाजमा पढेलेखेका व्यक्ति धेरैजसो जागिर खाने सोचमा हुन्छन् । जागिर खाएर टन्न पैसा कमाउने र त्यसपछि राजनीति वा समाजसेवाको बाटोलाई रोज्ने...
प्युठानमा कांग्रेस मतगणनास्थलमा गोली चल्यो, प्रहरीसहित सात घाइते
दशरथ घिमिरे दाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्यूठानमा मतगणनाको क्रममा मंगलबार बेलुकी भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर प्रहरीसहित...









