मिथिलाञ्चल क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ सुरू
जलेश्वर । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरी लगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार...
१० फन्का मारेपछि सकुशल अवतरण
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ ।
फर्किएको जहाजले काठमाडौंमा १० फन्का...
कोहलपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु
कोहलपुर । बाँकेको कोहलपुृर नगरपालिका वडा नं ३ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार वडा नं ३ स्थित भगरियाकी ३५ वर्षीया...
हराउँदै, कोठीमा बेचिँदै
ज्योति कटुवाल सुर्खेत । सात वर्षअघि उनी गाउँबाट हराएकी थिइन् । गुर्भाकोट नगरकी १३ वर्षीया ती किशोरी लामो समयसम्म नफिर्दा गाउँ, समाज र आफन्तले कतै...
न्याय माग्दै बाँकेबाट हिँडेर बुटवल पुगे १४ जना, पैदलै काठमाडौं जाने
भगवती पाण्डे बुटवल । चप्पलले खुट्टामा पारेका ठेलाले खुट्टा भतभती पोले पनि ९ दिनदेखि उनीहरूको यात्रा रोकिएको छैन ।
खुट्टामा उठेका ठेलाले रातभरि खुट्टा भतभती...
फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ
काठमाण्डौ । फोटो पत्रकारको छाता संस्था फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन हुनुभएको छ । क्लबको शनिबार सम्पन्न ११ औँ साधारणसभाले श्रेष्ठको अध्यक्षतामा...
मुक्तिनाथ मन्दिर आजदेखि सर्वसाधरणका लागि खुला
पर्वत । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेको धार्मिक तथा पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथ मन्दिर आइतबारदेखि पूजाआजाका लागि खुला गरिएको छ ।
प्रमुख...
रुकुमपूर्व : सबै स्थानीय तहमा सर्वसम्मत
रुकुम पूर्व । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत रुकुमपूर्वमा सम्पन्न स्थानीय तह अधिवेशमा सबै तहमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ।
शनिबार भएको अधिवेशनले सहमतिबाटै...
३३ किलो सुन तस्करी मुद्दा : अन्तिम बहस आज सुरु हुँदै
काठमाडौं । मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३३ किलो सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम बहस आज सुरु हुँदैछ।
असोज ७ गतेदेखि सुनुवाइका...
खुल्ला चेस प्रतियोगितामा वली च्याम्पीयन हुन सफल
नेपालगञ्ज । प्याब्सन नेपालगंज र लायन्स क्लब नेपालगंज न्युरोड चेस टुर्नामेंटको मदन वली च्याम्पीयन हुन सफल हुनुभएको छ ।
योसँगै वली २ पटक बाँके चेस...









