राप्तीसोनारीका सामुदायिक वनमा काठ तस्करी
राप्तीसोनारी । बाँकेको एउटा सामुदायिक वनमा काटेर राखिएको अबैध सालको गोलिया काठ बेवारिसे अवस्थामा फेला परेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ६...
बाँकेमा पहिलो लहरभन्दा दोस्रो लहरको एक महिनामै दोब्बर संक्रमित
नेपालगञ्ज । कोरोना भाइरस महामारीको दोस्रो लहरको एक महिनामा बाँकेमा गत एक वर्षको भन्दा दोब्बर व्यक्ति संक्रमित भएका छन् । कोरोना भाइरसको पहिलो चरणको...
नेपालगञ्जमा कन्ट्याक्ट ट्रेसिङ गरिने
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गराउने भएको छ ।
कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका...
सर्वशुलभ सेवा दिन पत्रकार महासंघ बाँकेले एम्बुलेन्स खरिद गर्ने
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको शुक्रबार बसेकाे बैठकले विभिन्न निर्णय गरेकाे छ ।
अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस महामारीले बाँकेका...
कोरोना रोकथाम र नियन्त्रणका लागि चिकित्सकसँग छलफल
नेपालगञ्ज । कोभिड संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा नेपालगञ्ज उपमहानगरपालिकाले चिकित्सकहरुसँग परामर्श गरेको छ ।
मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, प्रमुख...
आज इद : स्वास्थ्य मापदण्डको ख्याल गरेर मनाइँदै
नेपालगञ्ज । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान आज शुक्रबार मनाइँदैछ। यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ ।
इदका लागि मुस्लिम समुदाय एक महिनासम्म रोजा अर्थात...
एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएको छ । पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले...
अवधी पत्रकार संघले स्वास्थ्य सुरक्षा सामाग्री बितरण गर्ने
नेपालगन्ज । कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहरले चौतर्फी असर पारेको छ । कोभिड संक्रमणका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोटिङ्गका लागि अवधी पत्रकार संघ...
बीग्रुप र केयर नेपालद्धारा नरैनापुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण
नरैनापुर । बाँकेमा कोरोना भाईरसको संक्रमण बढेपछि कोरोना संक्रमणका बिरुद्ध जुध्नका लागि बी–ग्रुप, बाँके सक्रिय भएर बाँके जिल्लामा कार्य गरिरहेको छ ।
भेरी बाताबरणीय बिशिष्ठता...
२४ घण्टामा भारतमा ३ लाख ६२ हजार संक्रमित थप, ४१ सयको मृत्यु
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४ हजार भन्दा धेरैको ज्यान गएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३...









