स्टार सिटी बन्यो एन्फा प्रेसिडेन्ट लिग– २०७७ को च्याम्पियन
नेपालगन्ज । सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई कायमै राख्दै एन्फा प्रेसिडेन्ट लिग– २०७७ को च्याम्पियन बनेको छ ।
आइतबार नेपालगन्ज रंगशालामा स्टारले...
पत्रकार महासंघ बाँकेमा तालाबन्दी
नेपालगञ्ज । पत्रकार महासंघ बाँकेमा रहेको सदस्यता विबादलाई सम्बोधन नगरी नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले विबाद समाधान नगरी अन्तिम मतदाता नामावली प्रकाशन गरेको भन्दै...
चिनियाँ अनुदानको आठ लाख डोज खोप सोमबार आउँदै
काठमाण्डौं । चीनले अनुदानमा दिने आठ लाख डोज कोभिड विरुद्धको खोप सोमबार नेपाल ल्याइने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लिन चार्टर विमान आइतबार...
नेपालगन्जमा डेढ लाख बढिलाई हात्तीपाइले विरुद्धको औषधी खुवाइने
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा १ लाख ६६ हजार जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।
हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन...
धम्बोझी प्रेसिडेन्ट लिगको शिर्ष २ मा
नेपालगन्ज । धम्बोझी क्लब लुम्बिनी प्रदेशले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा शनिबार कर्णालीको लेकाली युवा क्लबलाई ३–१ ले पराजित गरेको छ । जितसँगै धम्बोझीले...
बाँके : थप एउटा वडा बाल विवाह मुक्त घोषणा
चिसापानी । जिल्लाको थप एउटा वडा बाल विवाहमुक्त वडा घोषणा भएको छ । शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका वडा नं–१ बालविवाह मुक्त वडा घोषणा भएको...
कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको...
स्टार सिटी एक खेल अगावै च्याम्पियन, मनकामना र सैनिक युथको जित
नेपालगञ्ज । मनकामना युवा क्लब रौतहटले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा त्रिवेणी युवा क्लब लमजुङलाई शुक्रबार २–१ ले पराजित गरेको छ । अर्को खेलमा...
डुडुवामा हात्तीपाईले रोगबिरुद्धको औषधी खुवाउन बिशेष रणनीति
डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाले हात्तीपाईले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियानलाई यस वर्ष थप प्रभावकारी बनाउने रणनीति अपनाएको छ । गाउँपालिकाका शतप्रतिशत...
बनकटी माबिबाट डुडुवामा दिवा खाजा कार्यक्रम शुरु
बनकटी । बाँकेको डुडुवा गाउँपालिका वडा नं.३ स्थित माध्यमिक बिद्यालय बनकटीले दिवा खाजा कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमध्ये पहिलो बिद्यालयका रुपमा...









