देशको सम्मानमा राष्ट्रिय झण्डा दिवस !

नेपालगञ्ज । वैशाख १ गते नेपाली झण्डा महोत्सव मनाइएको छ । नयाँ वर्षको पहिलो दिन बुधबार नेपालगञ्जको रामलिला मैदानमा छैंठौं झण्डा दिवस मनाइएको हो...

कोरोनाको हटस्पट बन्दै बाँके, एकदैनि १२३ जनामा संक्रमण

नेपालगञ्ज । बाँके जिल्ला फेरि कोरोनाको हटस्पट बन्दै जान थालेको छ । बुधबार मात्र बाँकेमा थप १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको...

सहयात्री नेपाल तथा बिन्दु कुवंर समूहद्वारा नरैनापुरमा सेनेटरी प्याड बितरण

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाका आगलागीबाट प्रभावित भएका र बिशेष गरि महिला, किशोरी तथा बालिकाहरुको स्वास्थ्यलाई मध्य नजर गरि सहयात्री नेपाल तथा बिन्दु कुंवर...

बाँकेमा २४ घण्टामा ४१ जनामा संक्रमण फेला

नेपालगञ्ज । बाँकेमा फेरि कोरोना उकालो लाग्दै गएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड(१९...

पत्रकार महासंघ बाँकेमा निर्वाचित पदाधिकारीद्धारा शपथ ग्रहण

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचित पदाधिकारी, सदस्य, राष्ट्रिय परिषद् र प्रदेश परिषद् सदस्यहरुलाईं सपथ खुवाइएको छ । महासंघको नयाँ नेतृत्व चयनकालागि गठित...

बाँकेका प्रहरी प्रमुख राना प्रवल जनसेवाश्रीद्वारा बिभुषित

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको छ । नेपाल राष्ट्रको गौरव एवं...

नरैनापुरका अग्नी पीडितलाई सेभ द चिल्ड्रेनको सहयोग

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका ४ खोदाँवामा गत शनिबार भएको आगलागी बाट पीडित १ सय २० घर परिवारलाई बिहीवार राहत वितरण गरिएको छ । सेभ...

उदाहरणका रुपमा प्रस्तुत हुँदै युवा !

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ का सुनिल सिंह ठकुरीले मोटरसाईकल मर्मतको काम गर्नुहुन्छ । उहाँलाई आफुले गरिरहेको व्यवसायलाई ठुलो बनाउने सपना छ...

पत्रकार महासंघ बाँकेमा लोकतान्त्रिक प्यानल बिजयी

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको अध्यक्ष दामोदर भण्डारीको प्यानल बिजयी भएको छ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत बुधबार भएको...

पत्रकार महासंघ बाँकेकाे मतगणना शुरू

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । बुधबार भएको निर्वाचनमा झन्डै ९६ प्रतिशत मत...

Stay connected

3,393FansLike
0FollowersFollow