बनिया गाउँ जाने सडकको स्तरोन्नती सुरु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा पुनः अर्को बाटोको स्तरोन्नतीको कार्य सुरु भएको छ । नेपालगन्जका अन्य वडाभन्दा विकासका काममा अघि रहेको...

विमानस्थल विस्तारका लागि एक करोड बजेट विनियोजन

तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ । साथै मन्त्रालयले थप...

अवधी पत्रकार संघका नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

नेपालगञ्ज । अवधी पत्रकार संघ नेपाल बाँके शाखाका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै पदभार हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य...

कर्णालीमा नमुना विद्यालय कार्यक्रम लागू

सुर्खेत । कर्णाली प्रदेश सरकारले अघि बढाएको महत्त्वाकांक्षी योजनाका रूपमा रहेको मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय कार्यक्रम तीन वर्षपछि कार्यान्वयनमा गएको छ । केही...

प्रधानमन्त्रीलाई मेयर बालेनले भन्नुभयो, ‘मलाई हराउने ताकमा देशलाई चै नडुबाउनुस्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले भोको पेट मारेर आफूलाई हराउन खोजेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै...

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले ग¥यो दर्जनबढीलाई सम्मान

नेपालगन्ज । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले एक दर्जनबढीलाई सम्मान प्रदान गरेको छ । संघले नेपालगन्जमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाका एक दर्जन...

सुर्खेती समाजद्वारा आश्रममा स्वास्थ्य शिविर

नेपालगन्ज । सुर्खेती समाज बाँकेले नेपालगन्ज सुर्खेतरोडमा रहेको मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । समाजले शुक्रबार सुर्खेतरोडको आदर्शनगरमा रहेको आश्रम...

नियन्त्रित अवैध मदिरा नष्ट

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जबाट अवैध मदिरा नियन्त्रणमा दिएर शुक्रबार...

कांग्रेसका महामन्त्री गगन थापा शनिबार नेपालगन्ज आउँदै

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भोलि शनिबार नेपालगन्ज आउँदै हुनुहुन्छ । पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र नेपाल डेमोक्याट्रिक लयर्स एशोसियसनले आयोजना...

नरैनापुरमा दुर्गा प्रसादको अध्यक्षमा जसपा नेपाल गठन

नरैनापुर । जनता समादवादी पार्टी नेपाल बाँकेले नरैनापुरमा संगठन निर्माण गरेको छ । जनतासंग जसपा नेपाल–आधारभूत संगठन निर्माण अभियान अन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकास्तरीय जसपाको...

Stay connected

3,393FansLike
0FollowersFollow