बाँकेमा रेडपाण्डाको छालासहित चार जना पक्राउ
बाँके । बाँके प्रहरीले रेडपाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीबाट छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।
छालाको मोलमोलाई...
जिल्लाभरिमै आधा संक्रमित नेपालगञ्जका !
बाँके । जिल्लामा सबैभन्दा बढि नेपालगञ्जमा कोरोना संक्रमण देखिएको छ ।
आठ स्थानीय तहमध्ये जिल्लाको आधा संख्याका कोरोना संक्रमितहरु नेपालगञ्ज उपमहानगरपालिका भित्र भेटिएका हुन ।
नेपालगञ्जमा...
वडाअध्यक्षको व्यक्तिगत लगानीमा पिसिसि बाटो निर्माण
बाँके । डुडुवा गाउँपालिका वडा नं–३ का वडा अध्यक्ष भण्डारीलाल यादवले व्यक्तिगत लगानीमा पिसिसि बाटो निर्माण गर्नुभएको छ । वडाअध्यक्षको भुमिकालाई कार्यान्वयन गर्ने प्रयासस्वरुप...
भेरी बन्यो ७२ बेडको कोरोना बिशेष अस्पताल
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल संचालनमा आएको छ । बिहीबार प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बराल, सांसद आइपी खरेल र...
बाँकेमा आत्महत्याको अवस्था डरलाग्दो, दुई महिनामै ११ ले फाले ज्यान
बाँके । जिल्लामा आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ । यस आर्थिक वर्षको पहिलो दुई महिनामा बाँकेमा आत्महत्या गर्नेहरुको तथ्याँक हेर्दा अवस्था डरलाग्दो रहेको पाइएको...
भारतमा प्रत्येक दिन लाखमा भेटिन थाल्यो कोरोना संक्रमण
नयाँ दिल्ली । बुधबार भारतमा कोरोना भाइरस संक्रमित संख्याले नयाँ बिन्दु कायम भएको छ । एकैदिन ९७ हजार बढी नयाँ संक्रमित थपिएपछि संक्रमित संख्यामा...
तीन चरणकाे परीक्षणबाट बाँकेमा एकैदिन ७२ जनामा संक्रमण पुष्टि
बाँके । बाँकेमा एकैदिन ७२ जनामा काेराेना पुष्टि भएकाे छ ।
बुधबार साँझ भेरी अस्पताल नेपालगन्जबाट थप १९ र बागेश्वरी डाईग्नाेष्टिक ल्याबबाट २ गरि २१...
उच्च अदालतका १२ जनासहित ५८ जनामा कोरोना पुष्टि
बाँके । उच्च अदालत नेपालगञ्जका थप १२ जनामा संक्रमण देखिएको छ । बुधबार ७७ जना डिस्चार्ज भएकै दिन एकैपटक धेरै जनामा संक्रमण देखिएको छ...
भारत फर्किने नेपालीहरुको नाकामा ओइरो (फोटो फिचर)
बाँके । निरन्तरको बन्दाबन्दीका कारण जीवन निर्वाह गर्न गाह्रो भएपछि भारत जानेहरुको संख्या दैनिक बढिरहेको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले जारी...
नेपालगञ्जका डेरीहरुको अनुगमन, अनुमति नलिएका दुईको संचालनमा रोक
बाँके । संयुक्त बजार अनुगमन टोलीले मंगलबार नेपालगंञ्जमा रहेका डेरी उद्योगहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा अन्य स्थानमा व्यवसाय संचालनको अनुमति लिई उपमहानगरपालिकाको...









