कोरोना पुष्टि : आठ जनाको यात्रा हिस्ट्री शून्य !
बाँके । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणबाट आइतबार बाँके, बर्दिया र सुर्खेतका पुष्टि भएका संक्रमतिमध्ये आठ जनाको कुनै यात्रा इतिहास नभएको खुलेको छ...
दुई चिकित्सकसहित थप १२ जनामा कोरोना संक्रमण
बाँके । आइतबार जिल्लाका थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा बाँकेका थप सात जनासहित १२...
जोखिम क्षेत्र सिल गर्ने रणनीति तय गर्दै बाँके प्रशासन
बाँके । कोरोना भाइरस संक्रमणको जोखिम भएको क्षेत्रलाई सिल गरिने रणनीति प्रशासनले लिने तयारी गरेको छ ।
जिल्लामा कोरोनाका बिरामी फेला परेको स्थानको वरिपरीको क्षेत्र...
बाँकेमा पुनः निषेधाज्ञा, सबै क्षेत्र सुनसान
बाँके । बाँकेमा शनिबार मध्यरातिदेखि तीनदिनसम्मका लागि निषेधाज्ञा लागु भएका छ ।
लकडाउन हटेपछि सामान्य जनजीवनमा फर्किएको नेपालगञ्ज फेरि सुनसान बनेको छ ।
कोरोना संक्रमण बिस्तारै...
पेट्रोलिम पदार्थको मूल्य बृद्धि
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । हाल कच्चा तलेको मूल्य, डलरको विनिमय दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद...
६ वर्षीया बालिकासहित बर्दियाका नौ जनामा कोरोना पुष्टि
बाँके । बर्दियाका थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालञ्न्जमा भएको परीक्षणमा नौ जनामा संक्रमण पुष्टि भएको हो ।
गेरुवा...
ब्राउन सुगरसहित लाेनिया पक्राउ
बाँके । नेपालगन्जबाट लागू औषध ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ब्राउन सुगरकाे काराेबार भईरहेकाे सुचनाका आधारमा प्रहरीले...
पहुँच नभएकाको पनि कोरोना जाँच गर्न राष्ट्रिय जनता पार्टी (जसपा) बाँकेको माग
बाँके । जिल्लामा आम सर्वसाधारणको समेत कोरोना संक्रमण जाँच गर्नुपर्ने राष्ट्रिय समाजवादी पार्टी (जसपा) ले माग गरेको छ ।
पिसिआर प्रबिधिबाट हुने कोरोना जाँचमा पहुँचवालाको...
समुदायसम्म कोरोना : उपमहानगरपालिकामा उच्च सावधानी
बाँके । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले उच्च सावधानी अपनाएको छ ।
सवाधानी अपनाउँदै कार्यालयको मुख्य प्रवेशद्धारमा हात धुने ब्यवस्था गरिएको छ भने दुई...
नेपालगञ्जमा पेट्रोल पम्पको अनुगमन, शुद्धता र तौल मापदण्डभित्र
बाँके । नेपालगञ्जमा रहेका पेट्रोल पम्पहरुको अनुगमन गरिएको छ । सो क्रममा बिहीबार विपी चोकस्थित मयंक ट्रेडिङमा पेट्रोलियम पदार्थको गुणस्तर र नापतौलको अनुगमन गरिएको...









