प्रेस युनियन बाँकेले साधारणसभा र तीज बिशेष कार्यक्रम गर्ने

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको शनिबार बसेको कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको छ । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा युनियनको कार्यालयमा बसेको...

तराईका अवधीभाषी समुदायमा आज ‘गुडिया’ पर्व

राकेशकुमार मिश्र, नेपालगञ्ज । आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले नाग पर्वलाई ‘गुडिया’ पर्वका...

स्वास्थ्य बीमालाई प्रभावकारी र ब्यवस्थित बनाउँछौंः मन्त्री पौडेल

नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभएकाे छ । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना...

अस्पतालमा बिरामी लाइन लाग्ने अवस्था हटाउने उपाय खोज्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरूमा उपचारका लागि बिरामी लाइन लाग्ने अवस्था हटाउने उपायको खोजीका लागि सरकार दत्तचित्त भएर लागेको बताउनुभएको...

नेपाल महिला संघद्वारा महिला कलेज परिसरमा बृक्षारोपण

नेपालगञ्ज । नेपालगञ्जमा रहेको श्री मंगल प्रसाद महिला कलेज परिसरमा बृक्षारोपण गरिएको छ । नेपाल महिला संघको ७६ औं स्थापना दिवसको अवसर पारेर कलेज परिसरमा...

स्रोत नखुलेको ठुलो मात्राको रकमसहित नेपालगञ्जबाट पाँच जना पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बिमानस्थलबाट स्रोत नखुलेको रकमसहित पाँच जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२० नेपालगञ्ज बिमानस्थल भएर काठमाण्डौ जान...

स्कुल बसको ठक्करबाट बाँकेको ढकेरीमा एक युवकको मृत्यु

नेपालगञ्ज । बाँकेको ढकेरीमा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । कोहलपुरबाट जाँदै गरेको स्कुल बसले ढकेरीमा ठक्कर दिँदा एक युवकसँगै करिब...

नापीका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालगञ्ज । ४ लाख घुससहित पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ...

आजदेखि एसईईको पूरक परीक्षा संचालन

नेपालगञ्ज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि संचालन भएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भइरहेको छ...

स्टोरी लेखन कार्यशाला बुटवलमा सुरु

बुटवल । संचारकर्मी महिलाका लागि लङफम स्टोरी लेखन कार्यशाला बुटवलमा शुरु भएको छ । लैंङ्गिक समानता र सामाजिक समावेशीकरण विषयका समाचार लेखनलाई प्रभावकारी र उद्धेश्यमूलक...

Stay connected

3,393FansLike
0FollowersFollow