लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरुद्धारा सपथ ग्रहण
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिनुभएको छ । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई...
यादव जसपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
काठमाडौँ — जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिले निर्वाचित हुनुभएको छ । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा सर्वसम्मतिले...
सम्पर्कबिहिन भन्नुभएकी लुम्बिनी प्रदेश सांसद वली नेपालगन्जमा
दाङ । माओवादी केन्द्रले आफूहरूको सम्पर्कबाहिर रहेकी भनेको लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री वली नेपालगन्जमा रहेको प्रहरीले बताएको छ ।
उहाँ फोन सम्पर्कमा आएको र...
लुम्बिनी प्रदेश सांसद विमला वली सम्पर्कबिहिन
नेपालगञ्ज । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली सम्पर्कबिहिन हुनुभएको छ । उहाँ पार्टीको समेत सम्पर्कमा नरहेको माओवादी केन्द्रले जनाएको छ ।
पार्टीको शनिबार...
संगठन बिस्तारमा जसपा सक्रिय, राप्तीसोनारीमा समिति गठन
राप्तीसोनारी । जनता सामाजवादी पार्टी नेपालले राप्तीसोनारी गाउँपालिका स्तरिय समिति गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज हिक्मत बिकको प्रमुख आतिथ्यता...
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत प्राप्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ । आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ ।
विपक्षमा...
जसपाको क्षेत्र नं–२ क्षेत्रीय समितिले पुर्णता पायो
नेपालगञ्ज । जनता समाजवादी पार्टी नेपाल, बाँके क्षेत्र नं–२ को क्षेत्रीय कार्यसमितिले पुर्णता पाएको छ । शनिबार नेपालगञ्जमा भेलाको आयोजना गरी पार्टीले क्षेत्रीय कार्यसमितिका...
समाजवादी शिक्षक संघको जिल्ला अध्यक्षमा बर्मा मनोनित
नेपालगञ्ज । समाजवादी शिक्षक संघको जिल्ला अध्यक्षमा आदित्य कुमार बर्मा मनोनित हुनुभएको छ । जनता समाजवादी पार्टी, नेपाल बाँकेको २६ गते बसेको बैठकको निर्णय...
तरुण नेता शाही बिदेश क्षेत्र समन्वय समिति सदस्यमा मनोनित
नेपालगञ्ज । बाजुराका तरुण नेता सरोज बहादुर शाही कांग्रेस बिदेश क्षेत्र समन्वय समिति सदस्यमा मनोनित हुनुभएको छ । शाहीलाई नेपाली कांग्रेस केन्द्रीय बिभागको निर्णय...
बाढि पिडितको तत्काल उपचार गराउन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को माग
काठमाण्डौं । नेपालमा मनसुनको प्रवेशसँगै केही दिन यता भइरहेको अविरल वर्षाका कारण देशभर बाढी पहिरोले ठुलो रुपमा जनधनको क्षति पुगेको छ ।
बाढी पहिरोमा परी...








