जानकीलाई ठूलो औद्योगिक करिडोर बनाउँछु : हिमान्शु यादव
नेपालगन्ज । जानकी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव सम्भवत कम उमेरका अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ ।
यिनै युवा उम्मेदवारका पक्षमा मतदाताहरु खुलेका छन्...
स्वार्थ पूरा भैसकेपछि ट्रेड युनियनलाई बिर्सर्ने प्रवृत्ति छ: सभापति पुन
कोहलपुर । नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले ट्रेड युनियनबाटै नेता भएकाहरुले अहिले ट्रेड युनियनलाई बिर्सिएको बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस बाँकेले...
बैजनाथ ४ मा एमाले परित्याग गर्दै कांग्रेसमा प्रवेश जारी
बनियाभार । बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ । गत साता नेकपा एमालेका स्थानीय...
सरकारको जनताको पक्षमा केन्द्रीत हुनुपर्छ : काँग्रेस नेता डा.रिजाल
नेपालगञ्ज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले हालै सम्पन्न उपनिर्वाचनले नेपाली काँग्रेसको आधार नबिग्रिएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना...
बुद्ध सुनारको नेतृत्वमा नेपाल समाजबादी पार्टी जिल्ला समिति गठन
नेपालगञ्ज । जनता समाजवादी पार्टी (जसपा) बाट बिभाजन भएर डा.बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नेपाल समाजबादी पार्टी बाँकेको बुद्ध सुनारको नेतृत्वमा जिल्ला समिति गठन...
खजुरा ५ मा नेकपा माओवादी केन्द्रका गरिबे शेष निर्वाचित
खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका गरिबे शेष निर्वाचित हुनुभएको छ ।
उहाँले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिष्णु...
राष्ट्रिय मेलमिलाप दिवसमा यसको सान्दर्भिकताबारे नेपालगञ्जमा चर्चा
नेपालगञ्ज । राष्ट्रिय मेलमिलाप दिवसमा यसको सान्दर्भिकताबारे नेपालगञ्जमा चर्चा गरिएको छ । नेपाली कांग्रेस बाँकेले आज ४७ औं राष्ट्रिय मिलमिलाप दिवसका अवसरमा पार्टी कार्यालय...
स्वतन्त्र उम्मेदवार डा.कर्णलाई मतदाता स्वंयले साथ दिँदै
नेपालगञ्ज । बिजुलीको चिम (बल्ब) चुनाव चिन्ह पाएका बाँके क्षेत्र नम्बर २ (ख) प्रदेश सभाको लागी स्वतन्त्र उम्मेदवारी दिनुभएका डाक्टर बिनोद कर्णलाई पछिल्लो समय...
व्यवस्थापनमा कमजोर छ नेपालगन्ज : स्वातन्त्र उमेदवार थापा
नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकाको नेतृत्व जित्न पार्टीगत उमेदवारीसँगै स्वातन्त्र उमेदवारको पनि चर्चा चलिरहेको छ ।
सामाजिक सञ्जाल तथा व्यक्तिगत रुपमा स्वतन्त्र व्यक्तिलाई जिताउने तर्कको पनि...
क्षेत्र नम्बर १ (क) मा लक्ष्मण र क्षेत्र नम्बर २ (ख) मा जितेन्द्र निर्वाचित
नेपालगन्ज । नेपाली कांगे्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका दुई वटा प्रदेश सभा क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।
आइतबार सम्पन्न मतदान पश्चात सार्वजनिक...









