वीपी स्मृति दिवस: बाँकेमा माल्यार्पण र हाजिरीजवाफ
नेपालगञ्ज । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको ४२औं स्मृति दिवस आज बाँकेमा विभिन्न कार्यक्रम गरी...
उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छः पुन
नेपालगन्ज । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्राप्त उपलब्धि जोगाउन काँग्रेसको विकल्प नरहेको बताउनुभएको छ ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीका सन्दर्भमा...
राष्ट्रिय भुमि आयोग बाँकेको अध्यक्षमा यादव नियुक्त
नेपालगन्ज । राष्ट्रिय भुमि समस्या समाधान आयोग बाँकेको अध्यक्षमा श्रवण कुमार यादव नियुक्त हुनुभएको छ ।
जनता समाजवादी पार्टी नेपालकाे नेपालगंजका नगर अध्यक्ष समेत रहनुभएका...
बाँके ३ का उम्मेदवार यादव मतदाता भेटघाटमा सक्रिय
नेपालगन्ज । बाँके क्षेत्र नम्बर ३ का जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार सूर्यलाल यादवले मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाउनुभएको छ ।
निर्वाचन नजिकिँदै...
बाजुरामा कांग्रेसका पाण्डे र शाही निर्वाचित
बाजुरा । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
उहाँ आज बिहान ३१ हजार ७८६ मत सहित निर्वाचित भएको...
नेपालगञ्ज वडा न ६ कांग्रेसको घरदैलौ अभियान तिब्र
नेपालगञ्ज । चुनाको मिति नजिकिँदै गएसंगै बिभिन्न तह, पालिकाका उम्मेदवारहरु प्रचार प्रसार कार्यलाई तिब्रता दिएका छन् ।
यसै क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं.६ मा समेत...
काँग्रेस महाधिवेशनले कार्यकर्तालाई उर्जा दियो : सहमहामन्त्री राठौर
नेपालगन्ज । नेपाली काँग्रेसका नवनिर्वाचित सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीको १४ औं महाधिवेशनले पाटीलाई नयाँ उर्जा दिएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्ज...
प्रेस युनियन बाँकेद्वारा २०८१ सालको भित्तेपात्रो सार्वजनिक
नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो सार्वजनिक गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्य गगन...
नरैनापुरमा मतगणना शुरु गर्न सर्वदलिय सहमति
नेपालगञ्ज । बाँकेको नरैनापुरमा मतगणना शुरु गर्ने सर्वदलिय सहमति भएको छ ।
मतगणनामा सहभागी पालिकामा कार्यरत कर्मचारीले नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा मत संख्या बढाएको भन्दै...
नेपालगञ्ज १७ मा कांग्रेसका लक्ष्मणप्रसाद वर्मा निर्वाचित
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १७ मा नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मणप्रसाद वर्मा निर्वाचित हुनुभएको छ ।
जसपाका तर्फबाट मोहनलाल दिवेदी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कंधई वढही...









