बाँकेमा देउवा प्यानलका उम्मेदवार घोषणा
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको निर्वाचनका लागि संस्थापन (शेरबहादुर देउवा) प्यानलको पदाधिकारी उम्मेदवार घोषणा गरिएको छ ।
नेपालगन्जस्थित पार्टी कार्यालयमा बुधबार एक औपचारिक कार्यक्रमका बीच...
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ बाँकेको अध्यक्षमा देवकोटा चयन
नेपालगञ्ज । नेपाल सार्वजनिक सेवा कर्मचारी संघ बाँकेको अध्यक्षमा जानकी देवकोटा चयन हुनुभएको छ ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ बाँकेको आइतबार नेपालगञ्जमा सम्पन्न सातौ...
भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेबिसंघको माग
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेबिसंघ) ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको...
वीपीको जन्मजयन्तीमा नेपाली कांग्रेस बाँकेद्धारा विभिन्न कार्यक्रम
नेपालगञ्ज । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालोको ११० औं जन्मजयन्ति नेपाली कांग्रेस बाँकेले विभिन्न कार्यक्रम गरी मनाएको...
रुकुमपूर्व : सबै स्थानीय तहमा सर्वसम्मत
रुकुम पूर्व । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत रुकुमपूर्वमा सम्पन्न स्थानीय तह अधिवेशमा सबै तहमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ।
शनिबार भएको अधिवेशनले सहमतिबाटै...
बिरोधीहरु लोकतन्त्र समाप्त पार्न लागे : अध्यक्ष यादव
नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलकमा दुई ठुला पार्टीले नेतृत्व गर्दासम्म समान विकास सम्भव नहुने बताउनुभएको छ । उहाँले नेपाली...
कांग्रेसका महामन्त्री गगन थापा शनिबार नेपालगन्ज आउँदै
नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भोलि शनिबार नेपालगन्ज आउँदै हुनुहुन्छ ।
पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र नेपाल डेमोक्याट्रिक लयर्स एशोसियसनले आयोजना...
बाँके क्षेत्र नं ३ को सभापतिमा खाँ पुन : निर्वाचित
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा मोहम्मद नकी खाँ निर्वाचित हुनुभएको छ ।
बुधबार रहेको मनोनयन दर्ताको समयससम्म...
खजुरा ५ मा नेकपा माओवादी केन्द्रका गरिबे शेष निर्वाचित
खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका गरिबे शेष निर्वाचित हुनुभएको छ ।
उहाँले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिष्णु...
कांग्रेस महाधिवेशन : चार पालिकामा मतदान, शनिबार प्रदेश सभाको उम्मेदवारी मनोनयन हुने
बाँके । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार चार वटै पालिकामा मतदान भएको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र...









