जिल्ला बिपद् व्यवस्थापन समिति बाँकेले गर्याे विभिन्न ११ निर्णय ! (निर्णयसहित)
नेपालगन्ज । चार दिनदेखि लगातार परेको बर्षाले जिल्लामा पारेको प्रभाव र क्षतिका बारेमा जिल्लास्तरीय बैठक बसेर विभिन्न निर्णय गरिएको छ ।
लगातारको पानीका कारण बाँकेमा...
राप्तीमा अहिलेसम्मकै ठुलो बाढी, नरैनापुरका दुई सय घरमा क्षति
नेपालगञ्ज । बाँकेको राप्ती नदीमा निरन्तर पानीको लेबल बढ्दो क्रममा रहेको छ । कुसुम मापन केन्द्रका अनुसार राप्तीमा पानीको मात्रा खतराको लेबल भन्दा धेरै...
दुर्गा भगवतीको मूर्ति विसर्जन (फोटोसहित)
सिधनिया । विजया दशमीको पहिलो दिन अर्थात घटनस्थापनादेखि पुजाआजाका लागि राखिएका दुर्गा भगवतीका मूर्ति आज विसर्जन गरिएको छ ।
जिल्लाभरका विभिन्न ठाउँमा राखिएका दुर्गा भगवतीको...
कैलालीमा प्रहरीमाथि हातपात, आरोपमा तीन पक्राउ
धनगढी । कैलालीमा प्रहरीमाथि हातपात भएको छ । जिल्लाको जानकी गाउँपालिकास्थित वडा नम्बर ३ मा बुधबार राति ११ बजेतिर प्रहरीमाथि हातपात भएको हो ।
टीकापुरस्थित...
राप्तीको तल्लो तटीय क्षेत्रका तीन सय बढी घर डुबानमा
नेपालगञ्ज । लगातारको वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् ।
अविरल वर्षापछि राप्ती नदीमा...
सुख्खा क्षेत्र घोषित नरैनापुरका विभिन्न क्षेत्र जलमग्न
नरैनापुर । मंगलबारदेखि भइरहेको लगातारको वर्षाका कारण बाँकेको नरैनापुरका विभिन्न क्षेत्र जलमग्न भएका छन् ।
मुख्यगरी नरैनापुरको वडा नं. १ बनिया गाँउ, ४ को घोडदौरिया,...
मन्त्री राई बाढीग्रस्त क्षेत्रमा, क्षति न्युनिकरणमा सक्रिय हुन निर्देशन
नेपालगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज बाँकेको बाढीग्रस्त क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ ।
डुडुवा गाउँपालिका क्षेत्रका कयौं...
बाँकेस्थित राप्ती नदीमा पानीको सतह खतरा तह पार
नेपालगञ्ज । दुई दिनदेखि भइरहेको निरन्तरको वर्षाका कारण राप्ती नदीमा पानीको सतह खतराको लेबल पार गरेको छ । जिल्ला बिपद् व्यवस्थापन समिति बाँकेका अनुसार...
बर्दियामा भ्यानको ठक्करबाट एकको मृत्यु
बारबर्दिया । बर्दियामा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बारबर्दिया नगरपालिका-९ बनगाईस्थित सडकमा भे१ज १२४१ नम्बरको भ्यानले ठक्कर दिंदा गुलरिया नगरपालिका-४ बालापुरकी २५...
आज नवरात्रिको अन्तिम दिन, देवी दुर्गाको नवौं शक्तिको पूजा
नेपालगञ्ज । आज बडादसैंको नवौं तथा अन्तिम दिन दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइन्छ ।
घटस्थापनाका दिन आ(आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका...









