नेपाल पूर्वाधार पत्रकार समाज गठन, यस्तो छ ११ सदस्यीय कमिटी

काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाज गठन भएको छ । जीवन बस्नेत (नयाँ पत्रिका) को अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो । उपाध्यक्षमा सुनिता...

फुल्टेक्रामा बिशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिबिर संचालन हुँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ फुल्टेक्रामा शनिबार निःशुल्क स्वास्थ्य शिबिर संचालन हुने भएको छ । शनिबार दिनभरी फुल्टेक्रास्थित सिदार्थ बिद्या सदनको परिसरमा...

महेन्द्र बुहुमुखि क्याम्पस प्रमुख लगायत कक्षमा तालाबन्दी

नेपालगञ्ज । महेन्द्र बहुमुखी क्यासम्पस नेपालगञ्जमा आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुख लगायत शाखामा तालाबन्दी गरेका छन् । समान काम, समान ज्यालाको माग गर्दै केन्द्रीय संघर्ष समितिको...

शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलापमा जोड

साहिल शेष (ताहिर)खजुराखुर्द । बाँकेको जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिका स्तरीय चित्रकला र निबन्ध प्रतियोगिता २०७८ सम्पन्न भएको छ । गाउँपालिका...

बाँकेको राप्तीसोनारीबाट बाघ नियन्त्रणमा

नेपालगञ्ज । बाँकेमा मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । वन डिभिजन कार्यालय, बाँकेका प्रमुख दधीराम कँडेलका अनुसार राप्तीसोनारी गाउपालिका वडा नं ६, राप्तीपीडित...

करिब चार घण्टापछि खजुरामा भेटिएको बम निस्क्रिय बनाइयो

हरि अधिकारी, खजुरा । बाँकेको खजुरा बजारमा भेटिएको प्रेसर कुकर बम डिस्पोज गरिएको छ । मंगलबार बिहान भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले...

बाँकेको खजुरा बजारमा प्रेसर कुकर बम फेला

हरि अधिकारी, खजुरा । बाँकेको खजुरा बजारमा प्रेसर कुकर बम फेला परेको छ । खजुरा गाउँपालिका वडा नं ३ स्थित पृथ्वी चोकमा आज बिहान...

सूर्या लाईफको अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

कोहलपुर । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले बाँकेमा अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सहभागी अनिता गैरेले यस्ता कार्यक्रमहरु त्रैमासिक रुपमा भए अझ...

१० वर्षपछि भारतको अल्मोडाबाट नेपालगञ्जकी एक किशोरीको उद्धार

नेपालगञ्ज । नेपालगञ्जकी एक बालिकाको भारतको अल्मोडा शहरबाट उद्धार गरिएको छ । १० वर्षदेखि भारतको अल्मोडमा रहेकी किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका, यहाँका बाल अधिकारकर्मी र...

नेपालगञ्जका सार्वजनिक शौचालय व्यवस्थापनमा समस्या

नेपालगञ्ज । नेपालगञ्जमा संचालित सार्वजनिक शौचालयहरु व्यवस्थापनमा समस्या देखिएको छ । नेपालगञ्ज बजारको बिभिन्न क्षेत्रमा संचालनमा रहेका सार्वजनिक शौचालय प्रयोगकर्ताले ध्यान नदिने गरिएका कारण...

Stay connected

3,393FansLike
0FollowersFollow