बाँकेकाे निषेधाज्ञा जेष्ठ १० सम्म थपियाे
नेपालगन्ज । बाँकेमा जारी निषेधाज्ञाकाे समय फेरि एक साता थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले साेमबार एक सूचना जारी गर्दै बाँकेमा जारी निषेधाज्ञा एक...
कोभिड रोकथाम र नियन्त्रणमा नेपालगञ्जले गरेका मुख्य प्रयासहरु
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखिएको जनाएको छ । उपमहानगरपालिकाले आईतबार आयोजना गरेको पत्रकार भेटघाटमा...
पछिल्ला तीन दिनमा नेपालमा कोरोना संक्रमित घटे, निको हुने बढे
काठमाडौं । नेपालमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या घट्न थालेको छ। पछिल्लो तीन दिनमा कोरोना संक्रमितको संख्या ओह्रालो लागेको छ भने संक्रमण दर पनि घटेको...
भेरी अस्पताललाई ९० हजार नगद सहयोग
नेपालगञ्ज । भेरी अस्पताल विकास समितिलाई कोभिड नियन्त्रणका लागि ९० हजार नगद सहयोग हस्तान्तरण गरिएको छ ।
कोभिड १९ का बिरामीहरुका लागि अक्सिजन खरिद...
हाम्रो राधाकृष्ण सहकारीद्धारा ५०% अनुदानमा उन्नत बिउ बितरण शुरु
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं–१९ स्थित हाम्रो राधाकृष्ण सहकारी संस्थाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत बिउ बितरण शुरु गरेको छ ।
सहकारीले शनिबारबाट किसानहरुका...
बर्दियामा अक्सिजन बैंक संचालन
गुलरिया । ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्दै बर्दियामा अक्सिजन ग्यास बैंक संचालनमा आएको छ ।
अक्सिजनको अभाव हुन नदिन र सबै पालिकाका स्वास्थ्य संस्थामा...
एमाले बाँकेद्धारा सहुलियतमा खाना खुवाउन शुरु
नेपालगञ्ज । नेकपा एमाले बाँकेले शनिबारदेखि शिक्षण अस्पताल कोहलपुरमा उपचाररत विरामी र उनीहरुका कुरुवालाई लक्षित गरि सहुलियत दरमा खाना खुवाउन शुरु गरेको छ ।
कोभिड–१९...
अवधी पत्रकार संघका कुशल नेतृत्वकर्ता अस्ताए
नेपालगञ्ज । अवधी पत्रकार संघ नेपालले आफ्नो एक कुशल नेतृत्वकर्ता गुमाएको छ । कोरोनाका कारण संघ जिल्ला शाखा बाँकेका सहसचिव रईस शाहीको शनिबार मृत्यु...
कोरोनाबाट काँग्रेस वडा सभापतिको निधन
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नं.९ का वडा सभापति लक्ष्मीप्रसाद बिष्टको निधन भएको छ । कोरोना भाइरसका कारण सभापति बिष्टको नेपालगन्ज मेडिकल कलेज...
बुवा आमाको जन्मदिनमा रसोई घरलाई खाद्यान्न प्रदान
नेपालगञ्ज । नेपाल शिक्षक महासंघ डुडुवा गाउँपालिका अध्यक्ष भुपेन्द्र रेग्मी (नारायण) ले बुवा आमाको जन्मदिनको अवसरमा भेरी अस्पतालस्थि अन्जनी माता रसोई घरलाई खाद्यान्न सहयोग...









