उपभोक्ता अधिकार दिवस, तीन जना सम्मानित
नेपालगञ्ज । विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ पारेर उपभोक्ता सचेतनाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै नेपालगञ्जमा सोमबार तीन जनालाई सम्मान गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका...
भन्सार छली भित्र्याइएको कपडा बरामद
रासस । कैलाली–धनगढी उपमहानगरपालिका–१ स्थित सडक खण्डबाट प्रहरीले १ लाख रुपैयाँभन्दा बढीका भन्सार छलेर ल्याइएका अवैध लुगाकपडा बरामद गरेको छ।
भारतबाट अवैध भन्सार चोरी पैठारी...
१० लाख पुरस्कार राशीकाे प्रेसिडेन्ट लिग नेपालगन्जमा हुँदै
नेपालगन्ज । बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमबारदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा पहिलोपटक नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु हुन लागेको हो ।
एन्फाले...
गेरूवाकाे साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन
गुलरिया । गेरुवा ग्रामीण जागरण संघ, बर्दियाको शनिबार २७ औं साधारण सभा तथा ८ औं महाधिवेसन गुलरिया बर्दियामा सम्पन्न भएको छ ।
गेरूवाका अध्यक्ष कृष्ण...
नरैनापुर गाउँपालिकामा योगाभ्यास
नरैनापुर । नरैनापुर गाउँपालिकामा आज योगाभ्यास गरिएको छ । हाम्रो नरैनापुर, राम्रो नरैनापुर, अब दुर्गम होईन सुगम नरैनापुर भन्ने नारा सहित योग समिति नेपाल...
बाँकेमा बिहेकाे गाडी दुर्घटना हुँदा ३० जना घाईते, १ गम्भीर
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.३ स्थित बैसा भन्ने स्थानमा बिहेको गाडी दुर्घटना हुँदा ३० जना घाईते भएका छन् ।
राप्तीसाेनारी बस्ने पत्रकार हेमन्त...
बिपद जोखिम न्युनिकरण गर्न दुई बिद्यालयमा योजना तर्जुमा
बारबर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकास्थित दुई वटा बिद्यालयमा जलवायु परिवर्तनका कारण हुन सक्ने बिपद जोखिम न्युनिकरणका लागि योजना तर्जुमा तथा जोखिम क्षेत्र नक्सांकन गरिएको...
नेपालगञ्ज ट्यालेन्ट हण्ट सिजन-२ शुरु हुँदै
नेपालगञ्ज। नेपालगञ्ज ट्यालेन्ट हण्ट सिजन-२ प्रतियोगिता शनिबारबाट शुरु हुँदैछ । किशोरी किशोरी युवा युवतीको नेतृत्व क्षमता बिकासमा सहयोग पुर्याउने उद्देश्यले शनिबारदेखि नेपालगन्ज ट्यालेन्ट हण्ट...
दिगो बिकासका लक्ष्यबारे अभिमुखिकरण
नेपालगञ्ज । दिगो बिकासका लक्ष्यहरु बारे युवाहरुलाई अभिमुखिकरण प्रदान गरिएको छ । बागेश्वरी असल शासन क्लबद्वारा तीन बर्षदेखि सञ्चालित ईन्सपाईरिंग युथको २०८ औं श्रृंखलालमा...
खप्तड छेडेदह नेपालमै पहिलो नमूना गाउँपालिका घोषणा
खप्तड छेडेदह । खप्तड छेडेदह गाउँपालिका एक घर एक बैंक खाता अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा भएको छ । हिमालयन बैंक लिमिटेडको...









