नेपाल प्रेस युनियन बाँकेद्वारा युनियनकर्मीलाई प्रशिक्षण

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँके शाखाको प्रशिक्षण भेला सोमवार सम्पन्न भएको छ । भेलामा सहभागि भएका प्रेस युनियनकर्मीहरुलाई विभिन्न तीन वटा विषयमा प्रशिक्षण...

दुर्घटना न्यूनिकरणका लागि राप्ती सोनारीमा सडक स्वास्थ्य सहायता केन्द्र स्थापना गरिँदै

राप्तीसाेनारी, बाँके । बाँकेकाे राप्तीसोनारीमा बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सडक स्वास्थ्य सहायता केन्द्र स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको...

कुलतबाट बच्न युवाहरुलाई उपाध्यक्ष यादवको आग्रह

नेपालगञ्ज । आफु पनि सभ्य भएर समाजमा सभ्यताको परिचय दिन युवाहरुको कर्तव्य भएको बाँके जानकी गाउँपालिका उपाध्यक्ष राम प्यारी यादवले बताउनुभएको छ । समाजमा...

लागू औषध बिरुद्ध जानकीमा सचेतना कार्यक्रम संचालन

खजुरा । बाँकेको जानकी गाउँपालिकामा लागूऔषध बिरुद्ध दुई दिने सचेतनामूलक कार्यक्रम संचालन भएको छ । सहायताका लागि सहयोगी हातहरु खजुराले जानकी गाउँपालिकाको सहकार्यमा शुक्रबारदेखि...

शौन्दर्य व्यवसायमा महिलाकाे आकर्षण, गुड न्यू आइ टिसी व्यूटी हब संचालन

नेपालगञ्ज । महिलाहरुको शौन्दर्य लक्षित नेपालगञ्ज सुर्खेतरोडमा गुड न्यू आइ टिसी व्यूटी हब एण्ड स्किन केयर सेन्टरको दोस्रो शाखा संचालनमा आएको छ । दोस्रो शाखाको...

पत्रकार गुप्ताको क्यामेरा फुटाउने प्रयाससँगै दुव्र्यवहार

नेपालगञ्ज । समाचार संगकलन गर्न बर्दिया पुगेका पत्रकार प्रदिप गुप्तामाथि दुव्र्यवहार भएको छ । समाचार संकलनका लागि बर्दियाको गुलरिया नगरपालिकास्थित श्री राधाकृष्ण थारु माध्यमिक...

एमाले छोडदै कांग्रेसमा प्रवेश

बैजनाथ । नेपाली कांग्रेस बैजनाथ गाउँपालिका वडा नं-४ बानियाभारमा चार दर्जनबढी एमालेका स्थानीय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बैजनाथ गाउँपालिका...

बाँकेसहित पश्चिम तराईमा तीन दिन अत्यधिक गर्मीको सम्भावना, सतर्क रहन अनुरोध

नेपालगञ्ज । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले लुम्बिनी...

हेमन्तराज काफ्ले सम्मानित

नेपालगञ्ज । लुम्बिनी बिश्व शान्ति हरित सम्मान २०२४ बाट बाताबरण संरक्षणमा हरित अभियानको माध्यमबाट उत्कृष्ट कार्य गरेबापत नेपालगन्ज-१९ का हरित अभियान्ता हेमन्तराज काफ्ले सम्मानित...

उत्कृष्ट पत्रकारिता पुरस्कार २०८० पौडेललाई प्रदान

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले वितरण गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कार २०८० पत्रकार लक्ष्मण पौडेलले प्राप्त गर्नुभएको छ । पौडेल गोरखापत्र दैनिकमा कार्यरत...

Stay connected

3,393FansLike
0FollowersFollow