डिप बोरिङ्ग र राहत उपलब्ध गराउन नरैनापुरका अध्यक्ष शाहद्वारा प्रजिअलाई ज्ञापन
नेपालगन्ज । सिँचाईको अभावमा खडेरी परेको नरैनापुरका कृषकहरुलाई डिप बोरिङ्ग र राहत उपलब्ध गराउन माग गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज बिहिबार...
कण्ठिपुर बिद्यालयमा नवनिर्मित भवनको उद्घाटन
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.-१९ कण्ठिपुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित बिद्यालय भवन उद्घाटन गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत...
नरैनापुरले विपद् सूचना व्यवस्थापन पोर्टल संचालन गर्ने
नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागु गर्ने भएको छ ।
नरैनापुर गाँउपालिकामा सेभ द चिल्ड्रेनको...
जिल्ला बिपद् व्यवस्थापन समिति बाँकेले गर्याे विभिन्न ११ निर्णय ! (निर्णयसहित)
नेपालगन्ज । चार दिनदेखि लगातार परेको बर्षाले जिल्लामा पारेको प्रभाव र क्षतिका बारेमा जिल्लास्तरीय बैठक बसेर विभिन्न निर्णय गरिएको छ ।
लगातारको पानीका कारण बाँकेमा...
राप्ती नदीको सिधनिया घाटमा महादीपोत्सव (फोटोफिचर)
सिधनिया, बाँके । बाँकेको डुडुवा गाउँपालिकास्थित राप्ती नदीको सिधनिया घाटमा महादीपोत्सव गरिएको छ । शुभ दिपावलीको पावन अवसरमा यस वर्ष पनि घाटमा महादिपोत्सव गरिएको...
अपचलनको अभियोग लागेका खड्काको उम्मेदवारी खारेज गर्न पिडितको माग
नेपालगन्ज । सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जको ४३ करोड रुपैयाँ अपचलन गरेको अभियोग लागेका २ जना व्यक्ति उम्मेदवार बनेको भन्दै सहकारी पिडितले बाँकेका...
नेपालगञ्जको तेलियनपुर ‘पूर्ण सरसफाई उन्मुख टोल’ घोषणा
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२१ को तेलियनपुर गाउँलाई पूर्ण सरसफाई उन्मुख नमूना टोल घोषणा गरिएको छ ।
मंगलबार एक समारोहकाबीच नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख...
“तुम्हारा चाँद सा चेहरा, महे कामिल से मिलता हैं”
नेपालगन्ज । नेपालगन्जका उर्दू साहित्यकारहरुको संगठन गुल्जार-ए-अदबले आफनो मासिक गजल गोष्ठी शनिवार गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं-८ रानीतलाउस्थित महेन्द्र पुस्तकालको सभाहलमा सम्पन्न गजल...
प्राविधिक शिक्षा प्रदान गर्न कोष स्थापनाका लागि नेपालगञ्ज १२ को तयारी
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ ले वडाको शिक्षा क्षेत्रको बिकासका लागि सरोकारवालासंग समन्वय सहकार्यलाई बढाएको छ ।
वडाभित्र प्राबिधिक शिक्षा लगायतका शिक्षा अध्ययन...
मानब बेचबिखनको संख्यामा बृद्धि
नेपालगञ्ज । पछिल्लो एक वर्षमा अघिल्लो वर्षको भन्दा मानब बेचबिखनको संख्यामा बृद्धि भएको छ । पछिल्लो एक वर्षमा पश्चिम नेपालको नेपालगञ्ज नाका क्षेत्रका जानकारीमा...









