जमुनाहा नाकाबाट कोरोना बिरुद्धको सचेतना अभियान संचालन
नेपालगञ्ज । नेपालगञ्जमा कोरोना भाइरस बिरुद्धको सचेतना अभियान संचालन भएको छ । बिहीबार अभियानको शुरुवात बाँकेको जमुनाहा नाकाबाट गरिएको छ ।
जमुनाहा नाकाको प्रबेशद्धारमा कोरोना...
मेयर साहद्वारा अमेरिकाका राष्ट्रपति ट्रम्पलाई कडा सम्बाेधन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गर्नुभएकाे छ ।
उहाँले अमेरिका र अन्य देशबीचको...
जोगी भेषमा पूर्व प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा
काठमाडौं । कुनै समय नेपालको न्यायालयमा एकछत्र राज गर्नुभएका पूर्व प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा यतिबेला भारतमा सन्यासी जीवन बिताइरहनुभएको छ ।
२०६९ सालमा प्रधानन्यायाधीश खिलराज...
नेपालगन्ज म्याराथनमा पुरस्कृत तामाङ्गलाई नेपालगन्ज १२ द्वारा सम्मान
नेपालगन्ज । नेपालगन्ज म्याराथनमा सहभागि भएर पुरस्कृत भएका एक बृद्धलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले सम्मान गरेको छ ।
केही समयअघि नेपालगन्जमा सम्पन्न म्याराथनमा...
शिक्षणमा वैकल्पिक प्रणाली जोड दिँदै खजुरा
खजुरा । खजुरा गाउँपालिका शिक्षा शाखाले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्न सामुदायिक तथा संस्थागत र मदरसा शिक्षकहरुलाई एकीकृत शैक्षिक सूचना संचार प्रविधि सम्बन्धि क्षमता...
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन
काठमाडौं । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।
गृहमन्त्री रमेश लेखकले बर्दिया, कास्की, धनुषा र पाँचथरको प्रमुख जिल्ला अधिकारी परिवर्तन...
नेपालगञ्जको ट्राफिक चोकबाट ७० थान पंखा बरामद
नेपालगञ्ज । भारतबाट भन्सार छलि भित्र्याइएको ठूलो परिमाणमा पंखा बाँके प्रहरीले बरामद गरेको छ । जमुनाह नाका भएर अटोमा भित्र्याइएको ७० थान पंखा ट्राफिक...
आधारभुत विद्यालय नटनपुरवाका विद्यार्थीलाई पोसाक प्रदान
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को कार्यालयले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । वडा नम्बर २० मा रहेको श्री नेपाल राष्ट्रिय...
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को कार्यक्रम रद्द
नेपालगञ्ज । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ । बुधबार एक सूचना जारी गर्दै २०७८ को निर्वाचन कार्यतालिका...
शवबाट हड्डी निकालेर बिक्री, पक्राउ परेकालाई हिरासतमा राख्न अनुमति
काठमाण्डौं । काठमाण्डौंको पशुपति आर्यघाटमा शव दाहसंस्कार गरिरहँदा हड्डी निकालेर बिक्री गरेको घटनामा पक्राउ परेका दुई जनालाई सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको...









