बाँकेको खैरी खोलास्थित जंगलमा सकेट बम फेला

नेपालगञ्ज । बाँकेको राप्तीसोनारीमा सकेट बम फेला परेको छ । प्रहरीका अनुसार राप्तीसोनारी गाउँपालिका वडा नं.२ स्थित खैरी खोलाको जंगलमा उक्त बम भेटिएको हो...

नेपाल र भारतका उर्दू साहित्यकारबीच नेपालगञ्जमा बाचन

नेपालगञ्ज । नेपाल र भारतका उर्दू साहित्यकारद्वारा नेपालगञ्जमा मासिक गजल गोष्ठी सम्पन्न भएको छ । वडा नं-८ स्थित महेन्द्र पुस्तकालयको हलमा शनिवार सम्पन्न गुल्जार–ए–अदब बाँकेद्वारा...

गुलरिया नगरपालिकामा पौष १५ गते सार्वजनिक बिदा

नेपालगञ्ज । बर्दियाको गुलरिया नगरपालिकाले पौष १५ गते सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पौष १५ गते सार्वजनिक बिदा...

आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग

काठमाडौं । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन् । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग...

पावर परियोजना बारे परिच्यात्मक

नेपालगञ्ज । नेपालगञ्जमा संचालन भएको पावर परियोजनाबारे परिच्यात्मक कार्यक्रम गरिएको छ । शुक्रबार नेपालगञ्जका सरोकारवालाहरुको उपस्थितिबारे परियोजनाका बारेमा जानकारी दिइएको छ । सेफ द चिल्ड्रेनको...

किसानलाई क्षतिपुर्ति र रसायनिक मलको सहज व्यवस्थापनको माग गर्दै खजुरामा ज्ञापन पत्र

नेपालगञ्ज । अखिल नेपाल किसान महासंघ खजुरा गाउँपालिका कमिटीले खजुरा गाउँपालिकालाई किसानको हितमा ७ बुंदे ज्ञापन पत्र बुझाएको छ । महासंघ गाउँ कमिटीले बिहीबार खजुरा...

बाँकेको तेस्रो पालिका रुपमा खजुरा बाल विबाह मुक्त घोषणा

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ । बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार गाउँपालिकाका सबै वडालाई बालविवाह मुक्त घोषणा गरेपश्चात...

१० वर्षपछि भारतको अल्मोडाबाट नेपालगञ्जकी एक किशोरीको उद्धार

नेपालगञ्ज । नेपालगञ्जकी एक बालिकाको भारतको अल्मोडा शहरबाट उद्धार गरिएको छ । १० वर्षदेखि भारतको अल्मोडमा रहेकी किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका, यहाँका बाल अधिकारकर्मी र...

भ्याक्सिनको पहुँचमा पुग्दै सर्वसाधारण

नेपालगञ्ज । कोरोना बिरुद्धको भ्याक्सिन कार्यक्रमलाई प्रभावकारी बनाउँदै सबै व्यक्तिलाई भ्याक्सिनको पहुँचमा पुर्याउन नेपालगञ्ज वडा नं ११ मा संचालन गरिएको अभियान सकिएको छ । चार...

कोहलपुरका एग्रोभेट फर्महरुको अनुगमन, ४५ हजार जरिवाना असुल

नेपालगञ्ज । संयुक्त बजार अनुगमन टोलीले बुधबार कोहलपुर नगरपालिका क्षेत्रका विभिन्न एग्रोभेट फर्महरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा बिक्री वितरणको लागि राखिएका उपभोग्य म्याद...

Stay connected

3,393FansLike
0FollowersFollow