सिक्री चाेर पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले सिक्री चाेरी गरेका एक जनालाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रही कार्यालय बाँकेका अनुसार अन्य जिल्लामा सिक्री चाेरेर बाँकेमा बस्दै आएका...
जेष्ठ २६ गते पत्रकार महासंघ बाँकेको निर्वाचन
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेको नयाँ नेतृत्वका लागि यही जेष्ठ २६ गते अधिवेशन हुने भएको छ । महासंघ बाँकेको बसेको कार्यसमिति बैठकले साधारणसभा...
किसानलाई कृषिपथमा जोडिँदै
नेपालगञ्ज । बाँकेबाट सुरु गरिएको कृषिपथ मोवाईल एप्लिकेशनको प्रयोगमा ल्याउन किसानबीच पु्याउन थालिएको छ । शुक्रबार नेपालगञ्जमा आयोजित विकासका लागि सूचना तथा सञ्चार प्रविधि...
नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा निर्जल रेग्मी प्रथम
नेपालगञ्ज । “बालश्रमको अन्त्य गर्ने हाम्रो प्रतिबद्धता पुरा गरौं” भन्ने मुल नाराका साथ नेपालगञ्जमा बुधबार बालश्रमको अवस्था बिषयक वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
२३औं विश्व...
चैत्र ५ गतेदेखि हुने महोत्सवको मिति सर्यो
नेपालगञ्ज । नेपालवगञ्जमा यही चैत्र ५ गतेदेखि हुने भनिएको महोत्सव सो मितिमा नहुने भएको छ । आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी निर्धारित मितिमा...
नरैनापुरमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अन्तरक्रिया
नरैनापुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले नरैनापुर गाउँपालिकामा एक दिवसीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सरोकारवालाबीच आज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ...
बलात्कार प्रयास गर्ने जुनेद र ज्यान मुद्दाका आरोपी सार्की सार्वजनिक
नेपालगञ्ज । नेपालगन्जकी १५ वर्षिया किशोरीलाई बलात्कार र हत्या प्रयास गर्न खोज्ने युवकलाई बाँके प्रहरीले पक्राउ गरी आज सावर्जनिक गरेको छ ।
गत माघ १६...
साउनको पहिलो सोमबार : शिवालयमा पुजाआजा गर्नेको भिड
नेपालगञ्ज । साउन महिनाको पहिलो सोमबार मन्दिर, शिवालयमा पुजाआजा गर्नेको भिड छ ।
साउन भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज नेपालगञ्जको...
पत्रकार महासंघ बाँकेमा तालाबन्दी
नेपालगञ्ज । पत्रकार महासंघ बाँकेमा रहेको सदस्यता विबादलाई सम्बोधन नगरी नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले विबाद समाधान नगरी अन्तिम मतदाता नामावली प्रकाशन गरेको भन्दै...
विद्युत वितरण केन्द्र नेपालगञ्जका १ सय ३२ जनाले गरे रक्तदान
नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले आयोजना गरेको कार्यक्रममा १३२ जनाले रक्तदान गरेका छन् ।
वितरण केन्द्र नेपालगञ्जको प्राङ्गणमा शनिबार आयोजित कार्यक्रममा महिला पुरुष...









