बाल सुधार गृह जग्गा दाताको शालिक अनावरण
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं-६ स्थित जयेन्दु बाल सुधार गृह निर्माणमा जग्गादान गर्नु हुने जैकेश सिंहका पीता माताको शालिकको आज अनावरण गरिएको...
तीर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको ज्यान गयो
एजेन्सी । तमिलनाडुको थेनी जिल्लामा तिर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
भारतको केरलामा रहेको...
खजुरामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम शुरु
खजुरा । बाँकेको खजुरा गाउँपालिकामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम शुरु भएको छ । ज्येष्ठ नागरिकहरूको समस्या बुझ्ने, सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने, ज्येष्ठ...
आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस, सार्वजनिक बिदा
काठमाण्डौ । हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती...
बाजुरा केन्द्र भएर ५ रेक्टर स्केल बढीको भूकम्प, एक जनाको ज्यान गयो
नेपालगञ्ज । भूकम्पका कारण एक जनाको ज्यान गएको छ । दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका–२ की जमुना रोकायाको ज्यान गएको हो ।
गौमुल गाउँपालिका–१...
खजुरास्थित लक्ष्मी नारायण मन्दिरमा ठुलो आकारको मुर्ति स्थापना गरिने
हरि अधिकारी, खजुरा । बाँके र बर्दियामा धार्मिकरुपमा प्रसिद्ध खजुराको लक्ष्मी नारायण मन्दिर परिसरमा ठुलो आकारको लक्ष्मीको मुर्ति स्थापना गरिने भएको छ । मन्दिर...
लागु पदार्थ दुव्र्यसनविरुद्ध १५ दिने अभियान सम्पन्न
नेपालगन्ज । महाशिवरात्री ८७ औं महाशिवरात्री महोत्सवको रुपमा लागु पदार्थ दुव्र्यसनविरुद्ध १५ दिने अभियानका भव्य रुपमा मनाइएको छ ।
उक्त महाशिवरात्रिको दिन पवित्रता, शान्ति र...
द्धन्द्धपिडित तथा प्रभावित महिलाको अवस्था र चुनौतीमा स्थानीय सरकारको भूमिका बिषयक अन्तरक्रिया
नेपालगञ्ज । द्धन्द्ध पिडित महिला तथा प्रभावित महिलाको अवस्था र चुनौतीमा स्थानीय सरकारको भूमिका बिषयक सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । ११३ औं अन्तर्राष्ट्रिय महिला...
सदस्यहरुको क्षमता अभिबृद्धि गर्न पिन नेपालगञ्जद्धारा तालिम प्रदान
नेपालगञ्ज । नेपाल औषधिगत विक्री प्रबन्धक संगठन (पिन) नेपालञ्ज शाखाले आफना सदस्यहरुलाई वाई कोभिजिट तथा जुहारी झ्याल बिषयमा तालिम प्रदान गरेको छ ।सदस्यहरुको व्यासायिक...
हनुमान जन्मोत्सवको अवसरमा नेपालगञ्जमा शोभा यात्रा (फोटो फिचर)
नेपालगञ्ज । श्री हनुमान जन्मोत्सवको अवसरमा बिहीबार नेपालगञ्जमा बिशाल शोभा यात्रा निकालिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२ स्थित हनुमानगढीबाट शुरु भएको बिशाल शोभा...









