नेपाल टेलिभिजन काेहलपुर २६ औं वर्षमा प्रबेश
काेहलपुर । बाँकेकाे काेहलपुरबाट संचालनमा आएकाे नेपाल टेलिभिजनले आफ्नाे २६ औं स्थापना दिवस मनाएकाे छ ।
नेपाल टेलिभिजनको प्रसारण विस्तारको क्रममा २०५३ साल असार ३१...
बाल सुधार गृहमा स्वास्थ्य शिबिर, ११५ को स्वास्थ्य परिक्षण
नेपालगञ्ज । डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृहमा स्वास्थ्य शिबिर संचालन गरिएको छ ।
सहिद मनोज-झपेन्द्र-सुरेन्द्र दिवस-२०७९ को अवसरमा संचालन गरिएको शिबिरमार्फत सुधार गृहमा रहेका...
बारबर्दियामा नवनिर्मित छ कोठे पक्की बिद्यालय भवन हस्तान्तरण
गुलरिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा न.३ बेलवाबज्जास्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय पसिरमा निर्माण गरिएको वास सुबिधासहित बालमैत्री, अपांङ्गमैत्री छ कोठो पक्की भवन हस्तान्तरणसंगै...
आन्दोलनकाे अवज्ञा गरेकाे भन्दै अर्घाखाँचीका बिद्यालयमा तालाबन्दी
अर्घाखाँची । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले शुरू गरेकाे आन्दोलनकाे अबज्ञा गरेकाे भन्दै अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकाका केही बिद्यालयमा तालाबन्दी गरिएकाे छ ।
समितले पुर्व...
क्यान्सर अस्पताल समितिका नवनियुक्त अध्यक्ष मल्लद्वारा पदभार ग्रहण
हरि अधिकारी, खजुरा । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको अस्पताल बिकास समितिको नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्लले पदभार ग्रहण गर्नुभएकाे छ ।
पदभार ग्रहण...
बर्दियाको बबईमा खतराको तह पार, ठाकुरबाबाका सयबढी घर डुबानमा
भावुक योगी, गुलरिया । गएरातिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको बबई नदीमा आएको बाढीले खतराको तह पार गरेको छ। बर्दियालगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा...
बुटवलका सडकमा खुला दूध बेच्न प्रतिबन्ध
रुपन्देही । बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ ।
उपमेयर तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको...
कर्णालीमा बाढी पहिरोबाट साढे १० हजार नागरिक घरबारविहीन
सुर्खेत । कर्णाली प्रदेशमा बाढीपहिरोबाट १० हजार ७ सय १४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा...
डुडुवाको सन्तलियाबाट दुई थान सालको गोलिया बरामद
नेपालगञ्ज । प्रहरीले बाँकेको डुडुवा गाउँपालिका वडा नंं १ सन्तलिया गाउँमा लुकाई राखेको सालको गोलिया काठ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार...
उपमहानगरको देखाउने कार्य मात्र भयो छाडा चौपाया नियन्त्रण !
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियान थालेको छ ।
बिहीबार विहानदेखि नगरका विभिन्न ठाउँबाट छाडा पशु चौपायालाई धपाएर नेपालगञ्ज-२१ विर्तास्थित काञ्जीहाउस लैजान...









