नेपालगञ्जमा वडाबाटै राजश्व संकलनको तयारी
नेपालगञ्ज । नेपालगञ्ज उप-महानगरपालिकाले वडा तहबाट राजश्व संकलनको तयारी गरिरहेको छ । शुक्रबार जिआईजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको सूचना प्रविधी तथा विद्युतीय साक्षरता...
बसपार्क राेडका व्यवसायी आन्दाेलित, उपमहानगरपालिका गेटमा धर्ना
बाँके । नेपालगन्ज बसपार्क राेडका व्यवसायीहरू आन्दाेलित भएका छन् ।
नेपालगन्ज शहरमा चल्ने सार्वजनिक सवारी साधान व्यवस्थित गर्नुपर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन ।
साे क्रममा...
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
नेपालगञ्ज । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अबदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय...
मलेसियामा उपचाररत वलीलाई उद्धारका लागि सहयोग गरिदिन परिवारको अपिल
नेपालगञ्ज । बैदेशिक रोजगारीमा मलेसिया गएका बर्दियाका टोप बहादुर वलीलाई उद्धारका लागि परिवारले सहयोगको अपिल गरेको छ ।
प्रेसरले बिरामी बनाएपछि अस्पतालमा उपचाररत वलीको आर्थिक...
कर्णालीका ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै
सुर्खेत । कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषित पानी पिउन बाध्य छन् । प्रदेशका तीन प्रतिशत नागरिक मात्र शुद्ध खानेपानीको पहुँचमा रहेको पाइएको...
कैलालीमा प्रहरी र स्थानीयबीच झडप, ४० सेल अश्रुग्यास प्रहार
कैलाली । बर्दगोरिया गाउँपालिकाको बौनियाँमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
ट्रकको ठक्करबाट युवतीको मृत्युपछि विवाद हुँदा झडप भएको हो ।
झडप हुँदा प्रहरीले...
यात्रुवाहक बस दुर्घटना, सात जनाको मृत्यु
सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको यात्रुवाहक...
काेहलपुरबाट नक्कली नोट र १९ किलो अफिमसहित दुई जना पक्राउ
कोहलपुर । नक्कली नोट र १९ किलो अफिमसहित बाँकेकाे कोहलपुरबाट पत्रकार बताउने एक जना र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेतबाट खटिएको लागु...
अवधी पत्रकार संघद्धारा पिपिई किट र हजार जनालाई निःशुल्क भोजनको व्यवस्था
नेपालगञ्ज । कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट सुरक्षित बनाउन भेरी अस्पताललाई सय थान पिपिई किट प्रदान गरिएको छ । अस्पतालमा बिरामीहरुको हेरचाहमा खट्ने डाक्टर र...
मिस्टर र मिस थारु नेपालगञ्ज अडिसनबाट ६ जना छनौट
नेपालगञ्ज । मिस्टर र मिस थारु प्रतियोगिता-२०२२ को नेपालगञ्जमा संचालन भएको अडिसनबाट ६ जना छनौट भएका छन् ।
नेपालगञ्जमा भएको अडिसनबाट आशिष थारु, निशान्त थारु,...









