नेपालगञ्ज उपमहानगरपालिकासंग निःशुल्क शिक्षाबारे सूचना माग
नेपालगञ्ज । सार्वजनिक सरोकारको विषयमा वकालत गर्दै आएका बाँकेका कानुन व्यावसायीहरुले निःशुल्क र अनिवार्य आधारभूत शिक्षाको कार्यान्वयन अवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकासँग सूचना माग गरेका छन्...
माहुरी होम बाँकेको अध्यक्षमा दिनेश ठाकुर चयन
नेपालगन्ज । पत्रकार दिनेश ठाकुरको अध्यक्षतामा मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्य समिति चयन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा...
रक्तसंचार सेवा केन्द्रको स्तरोन्नतीका सम्बन्धमा छलफल
नेपालगञ्ज । प्रादेशिक रक्तसंचार सेवा केन्द्रको स्तरोन्नतीको सम्बन्धमा बाँके शाखाले व्यवस्थापनका बिषयमा प्रदेशका महासचिवसंग छलफल गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा संचालित प्रादेशिक...
सातौं प्रादेशिक महोत्सवको तयारी पुरा
नेपालगन्ज । नेपालगन्जको वाटरपार्कमा भोलिदेखि सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको शुरु हुने भएको छ । आयोजक नेपाल घरेलु...
प्रेस चौतारी बाँकेको अध्यक्षमा डाँगी चयन
नेपालगञ्ज । प्रेस चौतारी नेपाल बाँके शाखाको १० औँ जिल्ला अधिवेशनले कमल डाँगीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रामु वली...
जनताले त पाए, माथिल्लालाई पुगेन्छ !
✒️बिष्णु प्रसाद पाेखरेल । तिहारमा धेरै बत्ती नबाल्नु, बिहान बेलुका बिजुली बढी खपत हुने साधन नचलाउनु, बाहिरको उज्यालो आउने कोठा बनाउनु, चिम यस्तो...
जानकी २ का ८० जनामा मोतिया बिन्दु फेला
जानकी । बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ बेलभारमा एक दिने आँखा शिविर शुक्रबार सम्पन्न भएको छ ।
फत्तेबाल आँखा अस्पताल नेपालगन्जको आयोजना तथा जानकी...
डा.कुर्मी फोकल पर्सन रहनेगरी भेरीमा ‘जेनजी क्लिनिक’ स्थापना
नेपालगन्ज । सरकारले देशका विभिन्न अस्पतालमा जेनजी क्लिनिक स्थापना गरेको छ । यस क्रममा बाँमेमा आन्दोलनका घाइतेहरुको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा ‘जेनजी क्लिनिक’...
बासको महाधिबेशन चैत्र १८ र १९ गते नेपालगञ्जमा हुने
नेपालगञ्ज । बास नेपालको ९ औं महाधिबेशन यही चैत्र १८ र १९ गते नेपालगञ्जमा हुने भएको छ ।
माघ १४ र १५ गते बाँकेको गाभरमा...
नगर आम संचार नीति कार्यान्वयनमा ल्याउँदै उपमहानगर
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका आफैले निर्माण गरेको नगर आम संचार नीति कार्यान्वयनमा तदारुक्ता देखाएको छ । कार्यान्वयन गर्ने तयारी गरेको उपमहानगरपालिकाले शुक्रबार नेपालगञ्जमा रहेका...









