नेपाल राष्ट्रिय शिक्षक संगठनको २५ औं जिल्ला परिषद सम्पन्न

खजुरा । बाँकेको २५ औँ जिल्ला परिषद भब्यरुपमा खजुरामा सम्पन्न भएको छ । बाँके जिल्ला अध्यक्ष रेखा धितालको अध्यक्षतामा संगठनका उपमहासचिव एकदेव पन्थीको प्रमुुख...

खैरो हेरोइनको कारोबार गर्ने दुई जना पक्राउ

कैलाली । कैलालीमा लागुऔषध खैरो हिरोइनसहित शनिबार दुई जना युवा पक्राउ परेका छन् । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर–१ को व्यवसाय क्षेत्रका २८ वर्षीय छत्रबहादुर...

६ जना जुवाडे पक्राउ

बाजुरा । कोरोना महामारीका बेला सरकारले जारी गरेको निषेधाज्ञाको मौका छोपी जुवा तास खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाजुराले सोमबार राति ६ जना...

नेपालले भारतमा पठाउन थाल्यो बिजुली

काठमाण्डौं । नेपालले भारतमा विद्युत निर्यात सुरू गरेको छ । पहिलो चरणमा ३९ मेगावाट विद्युत निर्यात गरिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो । उहाँका अनुसार...

जानकीकाे प्रेस सल्लाहकारमा ताहिर शेष नियुक्त

मानपुर । बाँकेको जानकी गाउँपालिकाकाे प्रेस सल्लाहकारमा पत्रकार ताहिर शेष (साहिल) नियुक्त हुनुभएको छ । गाउँपालिकाकाे शुक्रबार सम्पन्न १२ औं गाउँसभामा पत्रकार शेषलाई पालिकाकाे प्रेस...

स्थानीयस्तरको रोजगारीमा प्रेरित गर्न डुडुवामा अभिमुखिकरण

डुडुवा । बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सरकारको नीति तथा कार्यक्रम जोडनका लागि मंगलबार डुडुवामा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्थानीय तहका...

नेपालगञ्ज नगरसभाको १४ औ अधिवेशन सम्पन्न, विभिन्न प्रस्ताव पारित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभाको १४औं अधिवेशन आज सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले नगरसभाको १४औं अधिवेशनको पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको...

प्रभात माबिद्वारा नयाँ विद्यार्थीलाई स्वागत

बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जी गाउँस्थित श्री प्रभात नमूूना माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका ३१० जना विद्यार्थीलाई...

कर्मचारी संघ मध्यपश्चिम क्षेत्रिय समितिकाे अध्यक्षमा भुपेन्द्र पुन मगर निर्वाचित

नेपालगन्ज । कर्मचारी संघ मध्यपश्चिम क्षेत्रिय कार्यसमितीको अध्यक्षमा भुपेन्द्र पुन मगर निर्वाचित हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्ला...

नेपालगञ्ज वडा नं-२ मा साईबर अपराधबारे अभिमुखिकरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२ को आर्थिक सहयोगमा सभ्य समाज नेपाल बाँकेको आयोजनामा एक दिने साईबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । कार्यक्रमलाई...

Stay connected

3,393FansLike
0FollowersFollow