केही फेरबदल गर्दै जारी निषेधाज्ञा एक साता थप
नेपालगञ्ज । बाँकेमा जारी निषेधाज्ञा थप एक साता बढाइएको छ । सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक सूचना जारी गर्दै केही फेरबदल...
सैयद कृषि सहकारीको अध्यक्षमा सम्सुदुहा खान चयन
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं-६ स्थित सैयद कृषि सहकारी संस्थाको अध्यक्षमा सम्सुदुहा खान (बद्दाम) चयन हुनुभएको छ ।
शनिबार सहकारीको दोस्रो साधारणसभाले...
नेपालगञ्ज उपमहानगरपालिकासंग निःशुल्क शिक्षाबारे सूचना माग
नेपालगञ्ज । सार्वजनिक सरोकारको विषयमा वकालत गर्दै आएका बाँकेका कानुन व्यावसायीहरुले निःशुल्क र अनिवार्य आधारभूत शिक्षाको कार्यान्वयन अवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकासँग सूचना माग गरेका छन्...
सोमबार राप्तीसोनारीका दुईसहित आठ जनामा कोरोना पुष्टि
बाँँके । बाँकेमा सोमबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको स्वाब नमूना परीक्षणबाट बाँकेका दुईसहित आठ जनामा...
एकता युवा क्लब पुरैनीको कार्यक्रममा ५१ जनाले गरे रक्तदान
नेपालगञ्ज । आठौं श्रृङखलामा एकता युवा क्लबको आयोजना तथा प्राइम लाईफ इन्स्युरेन्स नेपालगञ्जको प्रायोजकमा शनिवार पुरैनीमा भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
नेपालगञ्ज...
नेपालगञ्जमा उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही
नेपालगञ्ज । बाँकेमा बजार अनुगमनलाई तिब्र बनाइएसंगै उपभोक्ता ठग्ने व्यापारी कारबाही पर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बजार अनुगमनलाई तिब्रता दिएसंगै...
कुसंस्कार न्युननिकरणका लागि चिडिमार समुदायमा युवा क्लब गठन
बाँके । समृद्ध समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालगञ्जको चिडिमार बस्तीमा युवा क्लब गठन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच स्थानीय सुकराम चिडिमारको अध्यक्षतामा...
दुई महिनाभित्र बर्दियामा बाघको आक्रमणबाट ६ जनाको मृत्यु
बर्दिया । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं ४ मा बाघको आक्रमणमा परी एक व्यक्तिको शनिबार मृत्यु भएको छ। गेरुव– ४ राजीपुर गाउँका चौकीदार...
स्वास्थ्य चौकी बेलभारका स्वास्थ्यकर्मी र स्वयंसेविका सम्मानित
बेलभार । बाँकेको जानकी गाउँपालिका वडा नं-२ को स्वास्थ्य चौकी बेलभारमा कार्यरत स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् ।
वडा नं-२ को वडा...
बाँकेमा १८ औं राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव मनाइयो
नेपालगन्ज । बाँके जिल्लामा १८ औं राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव “धान उत्पादनमा बृद्धिः खाद्य सुरक्षा, आत्म निर्भरता र समृद्धि” मूल नाराका...









