राजपा र सपा मिलेर बनेकाे जसपा पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौँ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको बुधबारको बैठकले...
नाटा बाँकेको सभापतिमा अन्सारी चयन
नेपालगञ्ज । नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आगामी कार्यकालका लागि सभापतिमा बदरुदिन अन्सारी चयन हुनुभएको छ । शनिबार नेपालगञ्जमा बाँके शाखाको २४ औं...
जोखिममा रिपोर्टिङ गर्ने पत्रकारलाई स्वास्थ्य सामग्री
नेपालगञ्ज । नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना महामारीको उच्च जोखिममा रहेका बाँकेका पत्रकारका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ।
समाजसेवी एवम् युवा ब्यवसायी विवेक...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न संयुक्त विद्यार्थी संगठनको माग
काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका छन् । नेपाल आयल निगममा ज्ञापन पत्र बुझाउँदै विद्यार्थी नेताहरुले...
बाँकेे: एसइईमा६२ दशमलव ०६ प्रतिशत उर्तिण
नेपालगन्ज । बाँकेमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ६२ दशमलव ०६ प्रतिशत उर्तिण भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका अनुसार समग्रमा एसइईमा...
नेपालगञ्जमा पेट्रोल पम्पको अनुगमन, शुद्धता र तौल मापदण्डभित्र
बाँके । नेपालगञ्जमा रहेका पेट्रोल पम्पहरुको अनुगमन गरिएको छ । सो क्रममा बिहीबार विपी चोकस्थित मयंक ट्रेडिङमा पेट्रोलियम पदार्थको गुणस्तर र नापतौलको अनुगमन गरिएको...
नेपालगञ्जमा हर्षोल्लासका साथ अलबिदा नमाज
साहिल शेष, नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरूले सामुहिक नमाजपढि अलबिदा पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ ।
रमजान महिनाको अन्तिम पर्ने शुक्रबार मनाइने अलबिदा पर्व आज...
खजुराका ५० दरूण युवाद्वारा रक्तदान
बाँके । तरुण दल खजुरा गाउँपालिकाले शनिबार रक्तदान र पार्टी प्रबेश कार्यक्रम गरेकाे छ ।
पुर्व संबिधान सभा सदस्य बादशाह कुर्मी, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति...
गुलरियाका घिमिरे हत्या प्रकरणमा आठ जना पक्राउ
गुलरिया । बर्दियामा एक युवकको हत्या भएको घटनामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका वडा नं-६ का २३ वर्षीय वरुण घिमिरेको...
मनसुन पूर्वतयारी तथा रेडक्रस उपशाखा व्यवस्थापनका लागि नेपालगन्जमा गोष्ठी
नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा उपशाखा व्यवस्थापन तथा मनसुन पूर्वतयारी गोष्ठी नेपालगंजमा सम्पन्न भएको छ ।
उपशाखा स्तरमा मनसुन पूर्वतयारी गर्ने,...









