नेपालगञ्जमा १६ युवा उद्यमीलाई लघु उद्यम व्यवसाय विकास तालिम प्रदान
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाका १६ जना युवा उद्यमीलाई सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक विकास मञ्च बाँकेद्वारा सञ्चालित पावर परियोजना अन्तर्गत पाँच दिने...
नेपालगन्जका स्वास्थ्य संस्थामा उपप्रमुखको छड्के
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले नगरमा संचालित स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरेको छ ।
नगर उपप्रमुख कमरुद्दिन राईको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका १४, १६...
पिकअप जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु
रोल्पा । रोल्पामा पिकअप जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।
आइतबार बिहान माडी गाउँपालिका वडा नं.६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ...
डुडुवामा हात्तीपाइले आमऔषधी सेवन अभियान शुरु
डुडुवा । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम १३औं आम औषधी सेवन अभियान शुरु भएको छ । अभियान सफल बनाउन डुडुवा गाउँपालिकाले सोमबार पालिकास्तरिय योजना...
प्यारालाईसिसका बिरामी कुर्मीलाई स्वयंसेवी युवाको सहयोग
नेपालगञ्ज । केही दिनदेखि बिरामी रहेका र हाल भेरी अस्पतालमा उपचाररत एक बृद्धलाई नेपालगञ्जका स्वयंसेवी युवाहरुले सहयोग गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१८ भुजई...
१५ जनाको ६ करोड २५ लाख रकम लिएर भागेपछि…….
काठमाण्डाैं । ६ करोड २५ लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जना सञ्चालक समितिका अध्यक्षलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले ठगी गरेको आरोपमा...
बाँकेमा जेष्ठ १७ गतेसम्म निषेधाज्ञा थपियो
नेपालगञ्ज । कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लामा लगाइएको निषेधाज्ञा फेरि एक साता बढाइएको छ । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा समुदास्तरसम्म फैलिएपछि नियन्त्रणका...
गाउँ-गाउँमा फैलिंदै लागूऔषध, युवाहरुले थाले निरुत्साहित अभियान
बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकाका समुदायमा लागूऔषध दुव्र्यसनी आगोसरी सल्किन थालेको छ । यहाँका गाउँ टोलमा रहेका घरहरुको कोठासम्म यसले आफ्नो स्थान बनाईसकेको पाइएको...
लगातार तीन दिन सार्वजनिक बिदा
काठमाडौं । भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ ।
भोलि ९शनिबार०, आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले भोलिबाट तीन दिन सार्वजनिक बिदा...
यादव समाज सेवा केन्द्र बाँकेको अध्यक्षमा सूर्यलाल यादव निर्वाचित
नेपालगञ्ज । यादव समाज सेवा केन्द्र बाँकेको अध्यक्षमा सूर्यलाल यादव निर्वाचित हुनुभएको छ । सेवा केन्द्रको शनिबार नेपालगन्जमा सम्पन्न तेस्रो महाधिवेशनबाट सूर्यलालको नेतृत्वमा १५...









