लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु, दैनिक सचेतनामूलक कार्यक्रम

नेपालगञ्ज । ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिहीबारबाट शुरु भएको छ । नेपालगञ्जमा...

खजुरा गाउँसभामा विवाद, एकलौटी नीति तथा कार्यक्रम ल्याएको आरोप

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका गाउँसभाको १५ औं अधिवेशनको पहिलो बैठकमै विवाद उत्पन्न भएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले एकलौटी ढंगले नीति...

मानव जीवनलाई स्वस्थ राख्न योग अपरिहार्य : मेयर बिष्ट

नेपालगञ्ज । मानिसको जीवनमा गाँस, बास र कपास आवश्यक भएजस्तै योग अभ्यास रहेको नेपालगञ्जका मेयर प्रशान्त बिष्टले बताउनुभएको छ । जसरी गाँस, बास र...

मिस्टर एण्ड मिस एस.ई.ई.को अडिसनबाट १९ जना छनोट

नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको मिस्टर एण्ड मिस एस.ई.ई.को अडिसनबाट १९ जना छनोट भएका छन् । शनिबार नेपालगञ्जमा भएको अडिसनमा उल्लेखनीय सहभागीता रहेको थियो ।...

रगतको उपलब्धता सहज बनाउन सबैको सक्रियता जरुरी : सभापति सम्झना

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवसको अवसरमा नेपालगञ्जमा रक्तदान गरिएको छ । “मानवतालाई जीवित राखौं” भन्ने नाराका साथ स्थापना दिवसको अवसरमा रेडक्रस...

खजुरा १ र २ का सबै बालबालिका बिद्यालयको पहुँचमा रहेको घोषणा

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं-२ स्थित श्री शुक्र माबि र र योगिनी माबिका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । खजुरा गाउँपालिका शिक्षा...

जानकीमा बृक्षारोपण अभियान शुरु

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले बृक्षारोपण कार्यक्रम शुरु गरेको छ । जानकीको वातावरण तथा विपद् ब्यवस्थापन शाखाले बिहीबारदेखि वृक्षरोपण कार्यक्रम शुरु गरेको हो । जानकी...

हजरत सामुदायिक वनमा कटान गरिएको ५०.१० क्यूफिट सालकाे काठ फेला

नेपालगन्ज । बाँकेकाे डुडुवा गाउँपालिका वडा नं-१ काे हजरत सामुदायिक वनमा बेवारिसे अवस्थामा कटान गरिएको सालकाे काठ बरामद भएको छ । सामुदायिक वनमा गस्ती गर्ने...

अशोक भट्ट बने मिस्टर नेपालगञ्ज सिजन-३ को बिजेता

नेपालगञ्ज । ओन क्रियशनको आयोजनामा मिस्टर नेपालगञ्ज सिजन-३ (संस्करण तीन) समपन्न भएको छ । जय शम्भु फर्निचर एण्ड होम डेकोरको मुख्य प्रायोजनमा भएको ब्युटी...

मेलामा पिङ खेल्ने क्रममा खसेर गौरी बुढाको मृत्यु

नेपालगन्ज । बाँकेको गुरुवागाउँमा चलिरहेको तीन दिवसीय कार्तिक शुक्ल पूर्णिमा मेलामा पिङ खेल्ने क्रममा खसेर एक महिलाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नं...

Stay connected

3,393FansLike
0FollowersFollow