जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण शुरु
डुडुवा । चिसो र शितलहरका बेला अहिले बालबालिका, जेष्ठ नागरिक, असहाय, तथा अतिविपन्न परिवार बढी प्रभावित भएका छन ।
चिसोलाई मध्यनजर गर्दै बाँके डुडुवा गाउँपालिकाले...
प्रेस युनियन लुम्बिनीको अध्यक्षमा सुदीप गौतम निर्वाचित
नेपालगञ्ज । नेपाल प्रेस युनियन लुम्बिनीको अध्यक्षमा सुदीप गौतम निर्वाचित हुनुभएको छ । दाङको घोराहीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट गौतम सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको...
सुर्खेतमा चार सय २३ सवारी दुर्घटना, ३८ जनाले ज्यान गुमाए
सुर्खेत । आर्थिक वर्ष २०८१-०८२ मा सुर्खेतमा चार सय २३ सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये २९ जना पुरुष...
बाँकेमा लुम्बिनी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी
प्रहलाद विश्वकर्मा । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको आयोजनामा दुई दिवसीय दोश्रो प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी खजुरामा शुरु भएको छ ।
युवा...
यातायातकर्मीहरुलाई मानब बेचबिखन बिरुद्ध अभिमुखिकरण
गुलरिया । बर्दियाका यातायातकर्मीहरुसँग बुधबार मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध गुलरियामा अभिमुखिकरण गरिएको छ । माइती नेपाल बर्दियाको आयोजनामा यातायातकर्मीहरुसंग एक दिने अभिमुखिकरण कार्यक्रम...
युवा उद्यमशिलता प्रवर्द्धनका लागि युवाहरुबीच कार्यशाला
नेपालगञ्ज । युवा उद्यमशिलता प्रवर्द्धनका लागि नेपालगञ्जमा युवाहरुसंग कार्यशालामार्फत छलफल गरिएको छ ।
आइ एल ओसँगको साझेदारीमा युवा संस्था सञ्जाल (आयोन) नेपालले र नेपालगञ्ज उपमहानगरपालिकासँगको...
नेपालगञ्जमै संचालन भयो पश्चिम नेपालकै पहिलो डिटेलिंग स्टुडियो
नेपालगञ्ज । पश्चिम नेपालकै पहिलो डिटेलिंग स्टुडियो (लेट्स साईन) नेपालगञ्जमा संचालनमा आएको छ ।
लामो समयसम्म गाडी आकर्षक बनाउने, स्क्र्याच हटाउने, खिया हटाउने, डिग्रिस, केमिकल...
बार्गेनिङ्ग अभियोगमा दुई जना पक्राउ, पत्रकारितालाई बदनाम नगराउन महासंघको अपिल
नेपालगञ्ज । पत्रकारका नाममा पत्रकारितालाई बदनाम गर्नेहरुको पक्षमा वकालत नगर्ने नेपाल पत्रकार महासंघ बाँकेले स्पष्ट पारेको छ ।
पछिल्लो समय जिल्लामा पत्रकारिताको नाममा गस्ती...
सहयात्री नेपालको प्रथम वार्षिक साधारणसभा
नेपालगञ्ज । नेपालगञ्जस्थित सहयात्री नेपालले आफ्नो प्रथम वार्षिक साधारणसभा गरेको छ । सहयात्री नेपालले बुधबार एक औपचारिक कार्यक्रम गर्दै प्रथम वार्षिक साधारणसभा गरेको हो...
ट्रक अनियन्त्रित हुँदा काेहलपुरमा एक महिला प्रहरीको मृत्यु
नेपालगन्ज । कोहलपुर नगरपालिका ११ चौराह स्थित डिउटीमा रहेको प्रहरीको मृत्यु भएको छ ।
आइतबार राती १० बजेतिर शम्शेरगञ्जबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख...









