मिस्टर काठमाण्डौं प्रतियोगिताका उपविजेता कुरेसीलाई जसपाद्वारा सम्मान
नेपालगञ्ज । काठमाण्डौमा हालै सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा उपविजेता बन्नुभएका नेपालगञ्जका सलिम कुरेसी (रिहान मलिक) लाई जनता समाजवादी पार्टी बाँकेले सम्मान गरेको छ ।
पार्टी...
अनिशा चन्दले जितिन मिस एण्ड मिसेज तीजको ताज
नेपालगञ्ज । हिन्दु नारीहरुको माहान पर्व तीजको अवसरमा नेपालगन्जमा पहिलो पटक मिस एन्ड मिसेज तीज प्रतियोगिता गरिएको छ ।
गुड न्यु आइटिसि पार्लरको आयोजना...
कोभिड–१९ बारे सचेत बनाउन होर्डिङ बोर्ड
बाँके । कोरोना भाइरस (कोभिड–१९) कसरी बच्ने जस्ता सूचनासहितको होर्डिङ बोर्ड नेपालगञ्जका बिभिन्न स्थानमा जडान गरिएको छ ।
सर्वसाधारणमा कोरोना भाइरसको बढ्दो जोखिमबाट कसरी बच्ने...
गेरुवा ग्रामीण जागरण संघद्धारा ४१ सेट इन्भ्यारोमेन्ट किट बितरण
बारबर्दिया । गेरुवा ग्रामीण जागरण संघ बर्दियाले दुई वटा पालिकाका स्वास्थ्य चौकी र वडा कार्यालयलाई कोभिड १९ प्रतिकार्यका लागि सेनिटेशन इन्भ्यारोमेन्ट किट बितरण गरेको...
नरैनापुरमा ५५ क्यूफिट अवैध गाेलियासहित ट्याक्टर बरामद
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा ५५ क्यूफिट अवैध गाेलिया काठ बरामद गरिएको छ ।
प्रहरीले शनिबार राती नरैनापुर वडा नम्बर ४ लाेड गरि राखेकाे अवस्थामा...
बाँकेसहित देशभर मनाइयाे छठ, उदाउँदो सुर्यलाई अर्घ अर्पण
नेपालगञ्ज । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको चौथो दिन आज...
डुडुवा ५ लाई बाल विवाहमुक्त वडा घोषणा गरिँदै
रमेशकुमार यादव, डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाको वडा नं ५ बाल विवाह मुक्त घोषणा हुने भएको छ ।
वडालाई बाल विवाह मुक्त घोषणा...
मैनापाेखरमा टिप्परकाे ठक्करबाट दुई जनाकाे मृत्यु, तीन घाइते
बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ, भने तीन जना गम्भिर घाइते भएका छन् । साेमबार बेलुकी ८ बजे घर...
रामलीला मैदानमा धार्मिक कार्यक्रम आयोजना
नेपालगन्ज । प्रत्येक वर्ष नेपालगन्जमा हुँदै आएको रामलीला स्थगन भएपनि धार्मिक कार्यक्रम संचालन गरिएको छ । श्री रामलीला संचालक समिति नेपालगन्जले एक सूचना जारी...
साझा प्रजातान्त्रिक समूहलाई मुस्लिम मतदाताको साथ
नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका मुस्लिम मतदाताहरुले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई साथ दिने भएका छन् ।
मुस्लिम मतदाताहरुले संघको नेतृत्वका लागि निर्वाचनमा होमिएको...









