कसौंधन वैश्य समाज युवा मञ्चद्वारा रक्तदान

नेपालगञ्ज । कसौंधन वैश्य समाज युवा मञ्चले शनिबार नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको छ । नियमितरुपमा गर्दै आएको कार्यक्रम अन्तर्गत मञ्चले शनिबार नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको...

थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौं । बुधबार थप ४८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा...

जापान सरकारद्वारा दाङमा प्रसुति भवन हस्तान्तरण

दाङ । दाङको घोराही नगरपालिकामा जापान सरकारले आज एक प्रसुति भवन हस्तान्तरण गरेको छ । एच ई कार्यक्रम अन्तर्गत नेपालका लागि जापानका राजदूत किकुता...

यौन तथा प्रजनन स्वास्थ्यबारे बर्दियाका बिद्यालयहरुमा कार्यशाला

नेपालगञ्ज । किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य समस्याका बारेमा स्थानीय सरकारलाई जिम्मेवार बनाउन बर्दियाका बिद्यालयहरुमा कार्यशाला संचालन गरिएको छ । बिद्यालय स्तरमा किशोरकिशोरीहरुको यौन तथा...

पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष चौलागाईलाई कोरोना पुष्टि

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवम महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई कोरोना संक्रमणको चपेटा पर्नुभएको छ । केही दिनदेखि अस्वस्थ महसुस...

सैयद कृषि सहकारी संस्थाकाे तेस्रो वार्षिक साधारणसभा सम्पन्न

खजुरा । बाँकेकाे खजुरा गाउँपालिका वडा नम्बर ६ मा रहेकाे सैयद कृषि सहकारी संस्था लिमिटेड उढरापुरकाे तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । शनिबार उढरापुरमा...

कल्पना पौडेल “जिज्ञासु” को ‘बिद्रोहका तरङ्ग’ कृतिको समिक्षा

खजुरा । कृतिकार कल्पना पौडेल “जिज्ञासु” को बिद्रोहका तरङ्ग कृतिको समिक्षा आईतवार खजुरामा गरिएको छ । साहित्यकार कल्पना पौडेल “जिज्ञासु” द्धारा लेखिएको कल्पना फाउण्डेसन नेपालद्धारा...

विद्युत प्राधिकरण कर्मचारी संघ कोहलपुरद्धारा १ सय ५१ प्वाइन्ट रगत संकलन

कोहलपुर । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ कोहलपुर इकाइ समितिद्वारा १ सय ५१ प्वाइन्ट रगत संकलन भएको छ । नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिकोत्सवको...

कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

धनगढी । कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा ना २ ख १३८१ नम्बरको ट्रकले...

सार्वजनिक वित्त व्यवस्थापनबारे संचारकर्मीसंग अभिमुखिकरण

नेपालगन्ज । सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता कार्यक्रमका विषयमा सञ्चारकर्मीहरुसंग अभिमुखीकरण गरिएको छ । युरोपियन युनियन, युनिसेफ, युएन वुमेनको सहयोग एवम् मित्र समाज र डेक्को...

Stay connected

3,393FansLike
0FollowersFollow