लेनदेन मुद्दामा फरार खजुराका एक जना पक्राउ
नेपालगञ्ज । लेनदेन मुद्दाका फरार एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले लेनदेन मुद्दामा फरार रहेका बाँकेको खजुरा गाँउपालिका वडा नं...
महिनावारी व्यवस्थापनका लागि अटोमेटिक मेसिन
तर्कापुर । बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालय तर्कापुरमा महिनावारी स्वच्छता व्यवस्थापनका लागि अटोमेटिक मेसिन जडान गरिएको छ ।...
संघमा परिवर्तनको संवाहक बन्दै ललितकुमार रौनियार
नेपालगञ्ज । शनिबार हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनले बाँकेमा नयाँ उत्साह जगाईरहेको छ । उद्योगी व्यवसायीका विभिन्न समस्याहरु समाधान गर्ने उम्मेदवारहरुले प्रतिवद्धता...
बुधबार नौ जना डिस्चार्ज हुुँदै, आइशोलेशनमा अब १२ मात्र बाँकी
बाँके । जिल्लाका आइशोलेशनमा रहेका कोरोना संक्रमितहरुको संख्या दिन दिनै घट्दै गएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार पछिल्लो समय आइशोलेशनमा राखिएका कोरोना संक्रमितको...
बाहिर रहेका बालबालिकालाई बिधालयमा ल्याउने अभियान शुरु
गुलरिया । संविधानले आधारभूत तह अर्थात १-८ कक्षासम्म अनिवार्य र निःशुल्क शिक्षा हुने व्यवस्था गरेको छ । सो अनुसार सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी...
नेपाल युनाइट्स र नेपाल रेडक्रसको आयोजनामा रक्तदान
काठमाडौँ / नेपाल युनाइट्स र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा ५९ औँ नेपाल रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रमा सम्पन्न भएको छ ।
नेपाली फिल्म निर्देशक...
नेपालगञ्जको बिर्ता गाउँमा झडप हुँदा पाँच जना घाइते
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२१ को बिर्ता गाउँमा झडप हुँदा पाँच जना घाइते भएका छन् ।
बुधबार राती करिब पौने दश बजेको समयमा दुई...
यौनिक तथा लैंङ्गिक अल्पसंख्यक क्षेत्रमा अझै नीतिगत समस्या
नेपालगञ्ज । यौनिक तथा लैंङ्गिक अल्पसंख्यकहरुको अधिकार प्राप्तीको संघर्ष अझै नसकिएको एक कार्यक्रममा जोड दिइएको छ ।
नेपालगञ्जमा बुधबार भएको अन्तरक्रिया कार्यक्रममा यौनिक तथा लैंङ्गिक...
जानकीका महिलालाई निःशुल्क सेनेटरी प्याड बितरण
नेपालगन्ज । जानकी गाउँपालिका वडा नं. ३ कर्मोहनाका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिएको छ ।
महिला जनचेतनामुलक अभियान अन्तरगत बी योर सेल्फ नामक संस्थाले...
आज गुरु नानकको जन्मजयन्ती मनाइँदै
नेपालगञ्ज । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
गुरुनानकको जन्म विक्रम सम्वत्...









