विप्लव माओवादीका दुई कार्यकर्ता बाँकेमा पक्राउ
बाँके । विप्लव माओवादीका दुई कार्यकर्ता बाँकेमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले बिप्लब समुहका दुई जना कार्यकर्तालाई मंगलवार पक्राउ गरेको हो...
घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी, आगो लगाउनेलाई खोज्दै प्रहरी
कैलाली । कैलाली स्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको स्कारपियो गाडिमा गएराति अज्ञात समुहद्धारा आगजनी गरिएको हो ।
नगरपालिकाको कर्मचारी आवासको कम्पाउड...
बाँकेको खजुराका तीनसहित छ जनामा कोरोना पुष्टि
बाँके । बाँकेको खजुराका थप तीन जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा मंगलबार थप तीन जनामा कोरोना पुष्टि भएको हो...
बेसद्धारा राप्ती सोनारीलाई स्वास्थ्य सामाग्री प्रदान
बाँके । कोभिड–१९ को रोकथाम र सुरक्षाका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकालाई निःशुल्क स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
लुथरन वल्र्ड रिलिफको सहयोगमा व्याकवार्ड सोसाईटी एजुकेशन...
एकै घरका दुई जना फर्कंदै, दश आइशोलेशन सेन्टर बन्द
बाँके । मंगलबार बाँकेका दुई जना संक्रमित सक्रमणको अवस्था शून्य भएर घर फर्किन लागेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरास्थित शुशिल कोइराला...
‘मेकानिक चाँदबाबु’
बाँके । नेपालगञ्जका चाँद बाबु नाउँ सायद अहिले लागु औषधमा फसेका हुन्थे । उनले सही समयमा सही कामको छनौट वा सही बाटो पहिल्याउन नसकेको...
गत २४ घण्टाभित्र कर्णाालीका ११ जनामा कोरोना पुष्टि
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला...
धम्क्याएर बलात्कार गर्ने पक्राउ
दाङ । डर/त्रास देखाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
तुलसीपुर ८ का ४४ वर्षीय नारायण वलीले आफूलाई विप्लव समूहको कार्यकर्ता भनी...
पहिलो पटक सुरक्षाकर्मी र कर्मचारी संक्रमित, नगरका आकास्मिक बाहेकका सेवा तीन दिन बन्द
बर्दिया । जिल्लामा पहिलो पटक सुरक्षाकर्मी र निजामति कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएको...
जिल्लामै पहिलो पटक सामुदायिक बिद्यालयमा भेन्डिङ्ग मेसिन जडान
बाँके । नेपालगञ्ज नगरभित्रका सामुदायिक विद्यालयमा सेनेटरी प्याड झिक्न मिल्ने मेसिन जडान गरिएको छ ।
महिनावारीका समयमा छात्राहरुलाई सहज होस भनेर नेपालगञ्ज उपमहानगरपालिकाले भेन्डिङ्ग मेसिन...









