नमूना वडाअध्यक्ष, जसले ६० स्थानमा लगाए खानेपानी धारा

बाँके । डुडुवा गाउँपालिका वडा न–३ का वडाअध्यक्ष भण्डारीलाल यादवले स्थानीयबासीको चाहना पुरा गरिरहनुभएको छ । वडाअध्यक्ष यादवले स्थानीयको माग अनुसार वडाभित्र ६० वटा खानेपानीको...

प्रदेश ५ मा स्वास्थ्य आपत्कालीन हेल्पलाइन सेवा सञ्चालन

बुटवल । प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालयले प्रतिकार्य योजनाअन्तर्गत स्वास्थ्य आपत्कालीन हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपको क्षति न्यूनीकरण...

बाँकेका तीनसहित सात जनामा कोरोना संक्रमण

बाँके । नेपालगञ्ज वडा नं–१८ का एक जना महिलासहित बाँकेका तीन जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टायता भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा...

ब्राउन सुगरहित नेपालगन्जमा दुई जना पक्राउ

बाँके । नेपालगन्जमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा खटिएकाे टाेलीले जानकी गाउँपालिका वडा नं-६ का ३३...

बिहीबारदेखि सार्वजनिक गाडी चल्ने

काठमाण्डौ । लामो समयको बन्दाबन्दीपछि यही बिहीबारदेखि सार्वजनिक गाडी संचालनमा आउने भएको छ । यातायात व्यवसायीले आउँदो बिहीबारदेखि सार्वजनिक गाडी चलाउने निर्णय गरेका छन् । यातायात...

विप्लव माओवादीका दुई कार्यकर्ता बाँकेमा पक्राउ

बाँके । विप्लव माओवादीका दुई कार्यकर्ता बाँकेमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले बिप्लब समुहका दुई जना कार्यकर्तालाई मंगलवार पक्राउ गरेको हो...

घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी, आगो लगाउनेलाई खोज्दै प्रहरी

कैलाली । कैलाली स्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको स्कारपियो गाडिमा गएराति अज्ञात समुहद्धारा आगजनी गरिएको हो । नगरपालिकाको कर्मचारी आवासको कम्पाउड...

बाँकेको खजुराका तीनसहित छ जनामा कोरोना पुष्टि

बाँके । बाँकेको खजुराका थप तीन जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा मंगलबार थप तीन जनामा कोरोना पुष्टि भएको हो...

बेसद्धारा राप्ती सोनारीलाई स्वास्थ्य सामाग्री प्रदान

बाँके । कोभिड–१९ को रोकथाम र सुरक्षाका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकालाई निःशुल्क स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । लुथरन वल्र्ड रिलिफको सहयोगमा व्याकवार्ड सोसाईटी एजुकेशन...

एकै घरका दुई जना फर्कंदै, दश आइशोलेशन सेन्टर बन्द

बाँके । मंगलबार बाँकेका दुई जना संक्रमित सक्रमणको अवस्था शून्य भएर घर फर्किन लागेका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरास्थित शुशिल कोइराला...

Stay connected

3,393FansLike
0FollowersFollow