सय बढिकाे स्वास्थ्य जाँच तथा औषधी बितरण

नेपालगन्ज । कशाैधन वैश्य समाज युवा मञ्चद्वारा शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बिहान ११ बजेदेखि ४ बजेसम्म नेपालगन्जस्थित किन्नुराम काशीराम कशाैधन वैश्य...

किशोर किशोरीमैत्री स्वास्थ्य संस्था बनाउन स्वास्थ्यकर्मीलाई तालिम

नेपालगञ्ज । स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरीमैत्री बनाउन स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्न थालिएको छ । बर्दियाका बिभिन्न स्थानीय तहमा रहेका पालिकाहरुबाट प्रदान हुँदै आएको सेवालाई किशोर...

उत्कृष्ट पत्रकारिता पुरस्कार २०८० पौडेललाई प्रदान

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले वितरण गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कार २०८० पत्रकार लक्ष्मण पौडेलले प्राप्त गर्नुभएको छ । पौडेल गोरखापत्र दैनिकमा कार्यरत...

राप्ती सोनारी पूर्ण खोप सुनिश्चित पालिका घोषणा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको पालिकाका रूपमा घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका १ हजार २...

नेपालगन्जका आठ शिशुमा दादुरा संक्रमण, ३१ महिने एक शिशुको मृत्यु

नेपालगन्ज । नेपालगन्जमा दादुराबाट एक जना शिशुको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-५ का ३१ महिने शिशुको मृत्यु भएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख...

भेरीमा रेबिजबिरुद्धको भ्याक्सिन अभाव

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज बिरुद्धको भ्याक्सिन अभाव भएको छ । पश्चिमको रेफल सेन्टरको रुपमा रहेको भेरीमा रेबिजबिरुद्धको भ्याक्सिन अभाव भएको अस्पतालले जनाएको...

जेनेटिक परीक्षणलाई चिकित्सकीय अभ्यासमा समाहित गर्न विशेष कार्यक्रम

नेपालगन्ज । नेशनल पाथ ल्याबले “दैनिक चिकित्सकीय अभ्यासमा जेनेटिक परीक्षणको समायोजन : चुनौती र अवसर-नेपालको प्रिसिजन मेडिसिनको भविष्य निर्माण” शीर्षकमा एक विशेष सिईएमइ कार्यक्रम...

कोरोना विरुद्धको खोप २०२१ सम्म पनि नबन्ने डब्लुएचओ दावी

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोेभिड १९ विरुद्धको खोप सन् २०२१ सम्म पनि नबन्ने ठोकुवा गरेको छ । डब्लुएचओका कार्यकारी निर्देशक माइक रेयानले कोरोना...

जिल्ला कारागार नेपालगन्जका १३ सहित १४ जनामा काेराेना पुष्टि

बाँके । जिल्ला कारागार कार्यालय नेपालगन्जका १३ जनामा काेराेना पुष्टि भएकाे छ । भेरी अस्पताल नेपालगन्जमा गत २४ घण्टामा भएकाे परीक्षणमा नेपालगन्ज कारागारका १३ जनामा...

बाँकेका ४९ सहित ५१ जनामा संक्रमण पुष्टि

बाँके । जिल्लाका थप ४९ जनामा कोरोना संक्रमण फेला परेको छ । फेला परेका जम्मा ५१ जनामा बाँकेका ४९ जना रहेका छन् । भेरी अस्पतालमा...

Stay connected

3,393FansLike
0FollowersFollow