जनताले त पाए, माथिल्लालाई पुगेन्छ !
✒️बिष्णु प्रसाद पाेखरेल । तिहारमा धेरै बत्ती नबाल्नु, बिहान बेलुका बिजुली बढी खपत हुने साधन नचलाउनु, बाहिरको उज्यालो आउने कोठा बनाउनु, चिम यस्तो...
लकडाउनले निम्ताएको वास्तविकता, सरकार टुलुटुलु हेरेर बस्दा जनता भोक प्यासले छट्पटाए !
हरे भगवान, यो लकडाउन अनि निषेधाज्ञा कहिलेसम्म हुने हो ? मत हैरान भैसके । हुनत मलाइ मात्र होइन सबैलाई यस्तै भएको होला है ?...
साँढेको जुधाई बाच्छाको मिचाई नहोस बिकासमा !
✒️हेमन्त राज काफलेनेपालगन्ज सहर पृथक अरु सहर भन्दा फरक छ , यहाँ बिबिधतामा एकता छ यहाँका मानिसहरू निकै अजिब सङ्ग मिलेका छ्न । धार्मिक...
हामीले जो देख्यौ र भौग्यौ :
बाँकेमा हाल कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढिरहेको छ । यसको संक्रमणको दोस दिने र नियन्त्रणका लागि जस लिने सवैले आनै तर्फबाट काम...
कथा ठेलाको: अन्यौल भोको पेटको !
✒️बिष्णु प्रसाद पाेखरेल । हाम्रा सहरमा ठेलामा घुम्ती रेस्टुरेन्ट सामान्य नै हुन । म सानो छदा पनि भेलीका खटपटे मिठाइँ, मुसलपट्टी, भुवादार कटन...
काराेना कहरका बेला पनि हाेटेलहरूकाे लुटतन्त्र किन ?
पूर्ण प्रसाद ढकालअधिवक्तानेपालगन्जमा एकसे एक राम्रो होटलहरु छन ! प्रतिस्पर्धात्मक मुल्यमा होटलमा कोरोनाका बिरामि राख्दा गुणस्तरीय र सस्तो मूल्य पर्नेगरी राख्न सकिँदैन ? एउटा...
हामीले जो देख्यौ र भौग्यौं : कोरोना सर्नमा दोसी को ?
🖋️स्वास्थ्यकर्मीहरू : जागेश्वर बस्नेत/तेज वली/विनोद वि.क/सरोज रिमाल/राजन कुमार शाही
बाँकेमा हाल कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढिरहेको छ । यसको संक्रमणको दोस दिने र...
कत्ति बलियो छु है म !
अब त सहज होला नी है ! भन्दा भन्दै झन अपठेरो परिस्थिति पो आयो त । यसको जिम्मेवार को होला है !सरकार की हामी,...
श्रीराम जन्म भूमि शिलान्यासको पावन अवसरमा स्वरचित केही हाइकू !
(१)अयोध्या धामश्री राम जन्म भूमिपावन स्थान
(२)पाँच अगस्तबुधवार दिउँसोशिलान्यास भो
(३)शिलान्यास भोश्री राम जन्म भूमिजय श्री राम
(४)पाँच सौ बर्षबलिदानी संघर्षसफल भयो
(५)अयोध्या धामश्री राम जन्म भूमिपावन स्थान...
यथास्थितिमा कार्यालय सञ्चालन आत्मघाती !
@देवीलाल चौलागाई
बाँके जिल्लामा एक पछि अर्को गर्दै सरकारी कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि कर्मचारीहरु त्रसित र चिन्तित बनेका छन् ।
शनिबार आन्तरिक राजस्व...









