अज्ञात समूहकाे गोली प्रहारबाट सुनचाँदी व्यवसायी घाइते

जनक बिष्ट कैलाली । कैलालीको अत्तरियामा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका नचिनेका मानिसहरुले...

भारतीय ७० लाख रुपैया बराबरको चरेससहित नेपालगञ्जकी एक महिला पक्राउ

सन्तोष कुमार शुक्ला रूपैडिहा । नेपालगन्ज सीमासंगै जोडिएको भारतीय बजार रूपैडिहामा भारतीय ७० लाख रूपैया बराबरको लागू औषध (चरेस)सहित एक नेपाली महिला पक्राउ परेकी...

हिरासतमा रहेका श्रीमानलाई ब्राउनसुगर पुर्याउने श्रीमती पक्राउ

दाङ । दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । हिरासतमा रहेका घोराही-१५ का २२ वर्षीय अशोक...

भ्रष्टाचार हुने देशमा नेपाल १ सय १७ औँ स्थानमा, नियन्त्रणको सरकारी प्रयास असफल

नेपालगञ्ज । आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, ‘भ्रष्टाचारविरुद्ध एकता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ ले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित...

६५ लाख रूपैया बराबरको स्मेकसहित रूपैडिहाबाट नेपालगन्जका एक व्यक्ति पक्राउ

सन्ताेष कुमार शुक्ला रूपैडिहा । नेपालगन्ज सीमासंगै जाेडिएकाे भारतीय बजार रूपैडिहामा ६५ लाख रूपैया बराबरकाे लागू औषध स्मेकसहित एक नेपाली पक्राउ परेका छन् । आदर्श...

हँसिया प्रहार गरेर एक जनाको हत्या

धनगढी । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् । कैलालीको जोशीपुर गाउँपालिका-६ कुमारी बागका ३३...

साइबर ब्युरोकै नक्कली फेसबुक पेज बनाउने पक्राउ

काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्युरोकै नक्कली फेसबुक पेज बनाएर ठगीको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । नागरिकलाई झुक्याउने तथा ठगी गर्ने अभिप्रायले...

नक्कली नोट र देशी कट्टासहित नेपाल प्रवेश गर्न लागेका दुई जना पक्राउ

रुपैडिहा । भारतीय पहरीले आफ्नो सीमाक्षेत्रबाट ठुलो मात्रामा तीन लाख भारतीय र चार लाख चालिस हजार नेपाली नक्कली रुपैयासहित दुई जनालाई पक्राउ गरेको छ...

सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु

चितवन । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय...

नेपालगञ्जमा बम बिस्फोट : बाँके प्रहरीद्धारा आधिकारिक विवरण सार्वजनिक

नेपालगञ्ज । नेपालगञ्जको भृकुटी नगरस्थित एक घरमा भएको बम बिस्फाट घट्नाको बिस्तृत विवरण सार्वजनिक भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१० को भृकुटी नगरको एक...

Stay connected

3,393FansLike
0FollowersFollow