भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ...

उच्च अदालत सुर्खेतका रजिष्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत सुर्खेतका रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले ४ लाख ९८ हजार ९९५ रुपैयाँ...

नरैनापुरमा पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका वडा नं.१ बानियागाउँका छविलाल...

स्रोत नखुलेको साढे २४ लाखसहित शाक्य पक्राउ

बुटवल । रुपन्देहीमा प्रहरीले स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । सिद्धार्थनगर नगरपालिका-१ बाइपासबाट बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने २८ वर्षका...

दाङमा भरुवा बन्दुकसहित १ जना पक्राउ

दाङ । दाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका १ कटरूवा बस्ने ४२ वर्षीय रामबहादुर चौधरी रहेका छन्...

लागू औषध मुद्दामा सजाय पाएका दरै पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले लागू औषध मुद्दामा सजाय पाएका फरार एक आरोपीलाई आज (आइतबार) पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागू औषध...

हत्कडीसहित भागेका युवक पक्राउ

धनगढी । कैलालीमा हत्कडीसहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका जोशीपुर गाउँपालिका–४...

बालिकामाथि बलात्कार प्रयास आरोपमा शिक्षक पक्राउ

धनगढी । बैतडीमा विद्यालयमै बालिकामाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । मेलौली नगरपालिका–३ को प्रितीपुर माध्यमिक विद्यालयमा अध्ययनरत अन्दाजी १५...

काठमाडौं जान लागेका शाह ब्राउन सुगरहित नेपालगन्ज एयरपोर्टबाट पक्राउ

नेपालगन्ज । बाँकेमा ठलाे मात्राकाे लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । बाँके प्रहरीले शनिबार दिउँसो नेपालगन्जबाट काठमाडौं जान लागेकाे बिमानमार्फत काठमाडौं...

बाँकेको चिसापानीबाट ५९ लाखकाे अबैध सामानसहित एक ट्रक नियन्त्रणमा

नेपालगन्ज । बाँकेको चिसपानीबाट सशस्त्र प्रहरीले ५९ लाख बराबरको अवैध सामानसहित एक ट्रक नियन्त्रणमा लिएकाे छ । भारतबाट भन्सार छलेर लैजाँदै गरेको सय बोरा चिनी,...

Stay connected

3,393FansLike
0FollowersFollow