दुई लिटर कोरेक्ससहित जमुनाहाबाट एक जना पक्राउ
नेपालगञ्ज । बाँकेको जमुनाहा नाकाबाट प्रहरीले कोरेक्ससहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बिहीबार वीरेन्द्रनगर नगरपालिका ३ तातोपानीका बबिन शाहीलाई कोरेक्ससहित पक्राउ जनाएको हो...
लागू औषध मुद्दामा फरार प्रतिवादी पक्राउ
नेपालगञ्ज । जिल्ला बाँके खजुरा गाउँपालिका वडा नं ३ का २३ वर्षीय शिशिर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध मुद्दामा बाँके जिल्ला अदालतले...
सामान्य विवादमा लाठी प्रहार गरि श्रीमतीको हत्या
दाङ । दाङमा श्रीमानले लाठी प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको गढवा गाउँपालिका वडा नं.६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती...
खजुराबाट जुवा खेल्ने दुई जना पक्राउ
नेपालगन्ज । जुवा खेल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिकाबाट उनीहरू पक्राउ परेका हुन् ।
खजुरा गाउँपालिका वडा...
चितुवाको छाला र हाडसहित काेहलपुरबाट ३ जना पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले चितुवाको छाला र हाडसहित तीन जनालाई कोहलपुरबाट पक्राउ गरेको छ ।
उनिहरुलाई शुक्रवार साँझ करिब ७ बजेको समयमा पक्राउ गरेकाे जनाएको...
कैलालीमा प्रहरीको हत्या घटना : नौं जनालाई जन्मकैद
कैलाली । कैलालीमा गत वर्ष कार्तिक २ गते दुई जना प्रहरीको हत्या भएको घटनामा जिल्ला अदालत कैलालीले नौं जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजया...
बर्दियामा हत्या मुद्दाका फरार १२ वर्षपछि पक्राउ
गुलरिया । बर्दियामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले बारबर्दिया नगरपालिका वडा नम्बर ७ का राम बिहारी भन्ने...
४४ किलो गाँजासहित दुई जना पक्राउ
हेटौडा । प्रहरीले मकवानपुरबाट ४४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
मनहरी गाउँपालिका-५ जयसिंहस्थित खोलाको किनारबाट शुक्रबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको...
बाँकेमा साउनी कार्की हत्याकाण्ड : अभियुक्त सार्वजनिक
कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले साउनी कार्की हत्याकाण्डका अभियुक्तलाई सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन मार्फत प्रहरीले हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको...
विमानस्थलबाट यार्सागुम्बासहित एक युवा पक्राउ
हुम्ला । हुम्ला विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बा बरामद गरिएको छ । विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ...









